गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको लाइफलाइनका रुपमा परिचित त्रिवेणी–कोरोला कनेक्सनका लागि दुम्किबास–त्रिवेणी जोड्न सुरुङमार्ग निर्माण गर्न सकिने बताएका छन्।
नेकपा एकीकृत समाजवादी (नेकपा एस)का अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर रााणालाई महाअभियोग लगाउने कुरा हल्ला मात्र भएको बताएका छन्।
पोखराको ल्याण्डफिल साइट पोखरा महानगरपालिका–१६ र २० को बीचमा पर्ने पस्मराङमा सार्ने निर्णयबिरुद्ध स्थानीयबासी आन्दोलित भएका छन्। महानगरको उत्तरपूर्वी क्षेत्र पस्मराङमा ल्याण्डफिल साइट सार्नु घातक हुने...
पोखरा महानगरपालिकाले हालको ल्याण्डफिल साइट महानगरपालिकाको उत्तरपूर्वी क्षेत्र पस्मराङमा सार्ने भएको छ। महानगरपालिकाको हालै बसेको कार्यपालिका बैठकले हाल पोखरा–१४ बाच्छेबुडुवामा रहेको ल्याण्डफिल साइट पो...
नेकपा (माओवादी केन्द्र)का गण्डकी प्रदेश अध्यक्ष हरिराज अधिकारी (कुमार)ले २०६४ सालकै अवस्थामा पार्टीलाई फर्काउन सम्पूर्ण पार्टी पंक्ति लाग्नुपर्ने बताएका छन्।
उच्च शिक्षालय तथा माद्यमिक विद्यालय संघ नेपाल (हिसान) गण्डकी प्रदेश समितिको प्रथम साधारण सभा तथा अधिवेशनको उद्घाटन सत्रमा बोल्दै हिसानका केन्द्रीय अध्यक्षसमेत रहेका बर्खास्तमा परेका निवर्तमान राखेप सद...