महामारीमा मनपरी गरेको भन्दै कास्की प्रशासनले पोखरामा सञ्चालित बिध ल्यावलाई बन्द गराएको छ । ल्याब दर्ता नै नगरी महामारीका रुपमा फैलिएको कोभिड–१९ को पीसीआर जाँच गर्ने ल्यावलाई प्रशासनले बन्द गराएको हो ।
मुख्यमन्त्री चयन भएको पाँचदिन बित्दापनि गण्डकी प्रदेशमा मन्त्रिपरिषद बिस्तार हुन सकेको छैन । पृथ्वी सुब्बा गुरुङले आफु मुख्यमन्त्री नियुक्त भएको पाँचदिन बित्दापनि मन्त्रिपरिषद बिस्तार गर्न नसकेका हुन्...
गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङ पुनः मुख्यमन्त्रीमा नियुक्त भएका छन् । विपक्षी दलहरुले अविश्वास प्रस्ताव ल्याएपछि राजिनामा दिएका गुरुङ दोश्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सांसद कृष्ण थापालाई संसदीय दलको नेताबाट हटाएको छ । संसदीय दलको आज बसेको बैठकले थापालाई दलको नेताबाट हटाउने निर्णय गरेको हो ।
गण्डकी प्रदेशमा बहुमतको सरकार बन्न सक्ने सम्भावना कम हुँदै गएको छ । कांग्रेसको नेतृत्वमा सरकार बनाउन माओवादी र जसपा तयार नै छन् । तर अविश्वास प्रस्तावमा समर्थन जनाएको राष्ट्रिय जनमोर्चा नयाँ सरकारलाई...
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङबिरुद्ध परेको अविश्वास प्रस्ताव माथि भोलि मतदान हुने भएको छ । गत बैशाख १५ गते नै निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची भएपनि अचानक बैठक स्थगित भएपछि अलपत्...