शुक्रबार बेलुकी ओछ्यानमा जाँदासम्म आफु सुतिरहेको घरमा एकाबिहानै डोजर चल्ला भनेर परिकल्पना समेत नगरेका फेवाताल किनारका स्थानियबासी शनिबार बिहान झिस्मिसेमा डोजरले घर कोर्तन थालेपछि झस्किन पुगे। अरुबेला...
फेवातालको ६५ मिटर मापदण्ड बाहिरका जग्गा फुकुवा गर्ने तयारी भएको छ। ६५ मिटर क्षेत्रभित्र नपर्ने तर हालसम्म रोक्का राखिएका जमिनहरू खुलाउनेतर्फ सरकार अघि बढेको हो।