सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
धरौटी रकम बुझाएर निस्किए रवि
राजनीति
Clock २५ पौष २०८१ | ५ मिनेट पाठ
धरौटी रकम बुझाएर निस्किए रवि
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछाने धरौटीमा रिहा भएका छन्।
Whatsapp
सिमेन्टमा भएको मूल्य वृद्धि फिर्ता गर्न माग
राजनीति
Clock २२ पौष २०८१ | २ मिनेट पाठ
सिमेन्टमा भएको मूल्य वृद्धि फिर्ता गर्न माग
पोखरा उद्योग वाणिज्य संघ र लेखनाथ उद्योग वाणिज्य संघले सिमेन्टमा भएको मूल्य वृद्धि फिर्ता गर्न माग गरेका छन्।
Whatsapp
लोकप्रिय मतका आधारमा पाँच वर्ष सरकार चलाउन पाउने व्यवस्था गर्नुपर्छ: थापा
राजनीति
Clock २१ पौष २०८१ | ३ मिनेट पाठ
लोकप्रिय मतका आधारमा पाँच वर्ष सरकार चलाउन पाउने व्यवस्था गर्नुपर्छ: थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले लोकप्रिय मतले पनि पाँचै वर्ष सरकार चलाउन पाउने व्यवस्था गर्नुपर्ने बताएका छन्।
Whatsapp
डा. सन्दुक रुइत श्रीपती समाज सेवा पुरस्कारबाट सम्मानित
समाज
Clock २० पौष २०८१ | २ मिनेट पाठ
डा. सन्दुक रुइत श्रीपती समाज सेवा पुरस्कारबाट सम्मानित
समाजसेवी डा. सन्दुक रुईत यस वर्षको श्रीपती समाज सेवा पुरस्कारबाट सम्मानित भएका छन्।
Whatsapp
कक्षा ८ को परीक्षा एसइई मोडलमा
शिक्षा
Clock २० पौष २०८१ | ३ मिनेट पाठ
कक्षा ८ को परीक्षा एसइई मोडलमा
पोखरामा कक्षा ८ को परीक्षा एसइई मोडलमा लिइने भएको छ। पोखरा महानगरपालिका शिक्षा महाशाखाले शुक्रबार सरोकारवालासँग छलफल गरेर कक्षा ८ को परीक्षा एसइई मोडलमा लिने सहमति जुटाएको हो।
Whatsapp
सरकारका प्रवक्ता भन्छन्: संविधान संशोधनअघि समीक्षा हुन्छ
राजनीति
Clock १३ पौष २०८१ | २ मिनेट पाठ
सरकारका प्रवक्ता भन्छन्: संविधान संशोधनअघि समीक्षा हुन्छ
‘२०७२ सालदेखि आजसम्म संविधानको कुनचाहिँ पक्ष दुर्बल भयो ? कुनचाहिँ पक्ष राम्रो भएन । कुनचाहिँ धाराले काम गरेन ? त्यसको समीक्षा संयन्त्रले खोज्छ,’
Whatsapp
अदालतमा रविको ३ घण्टा लामो इन्कारी बयान
राजनीति
Clock ११ पौष २०८१ | २ मिनेट पाठ
अदालतमा रविको ३ घण्टा लामो इन्कारी बयान
सहकारी ठगीका विषयमा पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग बयान लिन सुरु भएको छ।
Whatsapp
सूर्यदर्शन सहकारी ठगी प्रकरण : रवि, छविसहित थप ४४ प्रतिवादी
राजनीति
Clock ०८ पौष २०८१ | ३ मिनेट पाठ
सूर्यदर्शन सहकारी ठगी प्रकरण : रवि, छविसहित थप ४४ प्रतिवादी
कास्की प्रहरीले लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गरेको थियो। प्रहरीले उनीमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गरेको थियो।
Whatsapp
रवि–छविविरुद्ध आज मुद्दा दर्ता गरिने
राजनीति
Clock ०७ पौष २०८१ | ३ मिनेट पाठ
रवि–छविविरुद्ध आज मुद्दा दर्ता गरिने
दोस्रो चरणमा पक्राउ परेका रविसमेतविरुद्ध आइतबार मुद्दा दर्ता हुने जानकारी जिल्ला न्यायाधिवक्ता काफ्लेले दिइन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस