सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
हिजो देउवाविरुद्ध एक ढिक्का कास्की कांग्रेसका नेता आज छुट्टाछुट्टै समूहमा
राजनीति
Clock १२ असोज २०८३ | ४ मिनेट पाठ
हिजो देउवाविरुद्ध एक ढिक्का कास्की कांग्रेसका नेता आज छुट्टाछुट्टै समूहमा
अझ रोचक कुरा त के छ भने विगतमा देउवा समूहमा रहेका तर अहिले संस्थापन पक्षमा रहेकाहरूलाई टाउको उठाउन नदिने रणनीतिसमेत अपनाएको पाइएको छ।
Whatsapp
दुर्घटना नगर्ने १५ चालकलाई सम्मान
समाज
Clock १० असोज २०८३ | ३ मिनेट पाठ
दुर्घटना नगर्ने १५ चालकलाई सम्मान
एक वर्षसम्म सवारी चलाउँदा दुर्घटना नगर्ने १५ चालकलाई सम्मान गरेको छ ।
Whatsapp
पोखराको लेकसाइडमा ‘दशैं पर्यटन तथा सांस्कृतिक महोत्सव’ हुने
अर्थ
Clock १० असोज २०८३ | २ मिनेट पाठ
पोखराको लेकसाइडमा ‘दशैं पर्यटन तथा सांस्कृतिक महोत्सव’ हुने
नेपालीको महान् चाड बडादशैंको सन्दर्भ पारेर पोखराको लेकसाइडमा ‘दशैं पर्यटन तथा सांस्कृतिक महोत्सव’ आयोजना हुने भएको छ।
Whatsapp
हिमालदेखि समुद्रसम्म नाइट्रोजनको यात्रा खोज्दै नेपाली वैज्ञानिक डा. नमिता
समाज
Clock ०९ असोज २०८३ | ५ मिनेट पाठ
हिमालदेखि समुद्रसम्म नाइट्रोजनको यात्रा खोज्दै नेपाली वैज्ञानिक डा. नमिता
हिमालको काखबाट बग्ने नदी केवल पानीको धार होइन। यी नदीले हिमाल, वातावरण, जीव र मानव जीवनबीचको गहिरो सम्बन्ध बोकेर मैदान हुँदै हजारौँ किलोमिटर टाढा समुद्रसम्मको यात्रा तय गर्छन्।
Whatsapp
पोखरा–दुबई उडान सुरु, पहिलो दिन आउँदा ११३ र फर्किंदा १५२ यात्रु
अर्थ
Clock ०७ असोज २०८३ | ४ मिनेट पाठ
पोखरा–दुबई उडान सुरु, पहिलो दिन आउँदा ११३ र फर्किंदा १५२ यात्रु
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बहुप्रतीक्षित पोखरा–दुबई अन्तर्राष्ट्रिय उडान सुरु भएको छ। फ्लाई दुबईले बुधबार साँझदेखि नियमित रूपमा पोखरा–दुबई उडान थालेको हो।
Whatsapp
पोखराको पर्यटनको पर्याय बन्दै प्याराग्लाइडिङ
समाज
Clock ०७ असोज २०८३ | ५ मिनेट पाठ
पोखराको पर्यटनको पर्याय बन्दै प्याराग्लाइडिङ
७ कम्पनीबाट सुरु भएको प्याराग्लाइडिङमा अहिले ५७ कम्पनी पुगेका छन्। यसमा हालसम्म करिब एक अर्ब लगानी भएको छ।
Whatsapp
पोखरामा सडकको दुर्दशा, जिम्मेवारी बिर्सिँदै मेयर आचार्य भन्छन्– आज पुर्‍यो, भोलि उस्तै हुन्छ के गर्नु ?
समाज
Clock ०६ असोज २०८३ | ३ मिनेट पाठ
पोखरामा सडकको दुर्दशा, जिम्मेवारी बिर्सिँदै मेयर आचार्य भन्छन्– आज पुर्‍यो, भोलि...
निर्वाचित भएलगत्तै पनि उनले आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै सडक भत्किएको २४ घण्टाभित्र पुर्ने र त्यसका लागि छुट्टै संयन्त्र बनाउने बताएका थिए।
Whatsapp
घुस काण्डमा जोडिएका गण्डकीका स्वास्थ्य सचिव बसौलाको जिम्मेवारी खोसियो
समाज
Clock ०५ असोज २०८३ | २ मिनेट पाठ
घुस काण्डमा जोडिएका गण्डकीका स्वास्थ्य सचिव बसौलाको जिम्मेवारी खोसियो
गण्डकी सरकारले छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि गुहार्ने भएको छ।
Whatsapp
पोखरामा गुञ्जियो तायाःमचा: खुल्लातर्फ तेर्सापट्टी र महिलामा नदीपुर च्याम्पियन
समाज
Clock ०४ असोज २०८३ | १ मिनेट पाठ
पोखरामा गुञ्जियो तायाःमचा: खुल्लातर्फ तेर्सापट्टी र महिलामा नदीपुर च्याम्पियन
पोखरामा आयोजित २७ औं संस्करणको ‘तायाःमचा नृत्य प्रतियोगि-२०८३’ को उपाधि खुल्लातर्फ तेर्सापट्टी र महिलातर्फ नदीपुर तायाःमचा नाच समितिले जितेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस