पोखरा भिलेज रिसोर्ट अब चारतारे ‘लेभल’को बनेको छ। पोखराका पुराना पर्यटन व्यवसायी हरि शर्मा गैह्रेले सञ्चालन गर्दै आएको पोखरा भिलेज रिसोर्टलाई अपग्रेड गरेर चारतारे लेभलको बनाएका हुन्।
गण्डकी प्रदेशमा नयाँ आर्थिक वर्षको साढे ९ महिनामा केवल ३२ प्रतिशत मात्रै बजेट खर्च भएको छ। गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ अन्तर्गत बैशाख ८ गतेसम्ममा केवल ३१.९२ प्रतिशत मात्र बजेट खर्च गरेको...
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको कार्यविभाजन गरेका छन्। विवादकाबीच चैत २५ गते मुख्यमन्त्रीमा नियुक्त अधिकारीले करिब दुई सातापछि मन्त्रीहरुको कार्यविभाजन गरेका हुन्।
पोखरेली साहित्यकार तथा गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ। ज्वरो र निमोनियाले थलिएका प्रकटको मंगलबार मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
के तपाईं बेरोजगार हुनुहुन्छ? कि रोजगारी खोजीका लागि भौतारिरहनु भएको छ? यदि छ भने चिन्ता नमान्नुस्। गण्डकी प्रदेश सरकारले बेरोजगार तथा रोजगारीको खोजिमा रहेकाका लागि लक्षित गरेर दोश्रो वृत्ति परामर्श तथ...