सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
गण्डकीका नयाँ मुख्यमन्त्रीः अधिकारी कि चुमान ?
राजनीति
Clock ०१ चैत्र २०८० | ३ मिनेट पाठ
गण्डकीका नयाँ मुख्यमन्त्रीः अधिकारी कि चुमान ?
केन्द्रमा गठबन्धन फेरिएर प्रधानमन्त्री पुष्पकमल दाहालले तेस्रो पटक विश्वासको मत पाए पनि गण्डकीमा कसको नेतृत्वमा सरकार बन्छ भन्ने अन्योल छ। गण्डकीमा नयाँ गठबन्धनलाई बहुमत पुर्‍याउन सकस देखिन्छ।
Whatsapp
कास्कीका स्थानीय तहः रुपा अब्बल, पोखरा महानगर सबैभन्दा कमजोर
समाज
Clock ३० फागुन २०८० | २ मिनेट पाठ
कास्कीका स्थानीय तहः रुपा अब्बल, पोखरा महानगर सबैभन्दा कमजोर
वित्तीय सुशासनमा रुपा गाउँपालिका कास्कीका पालिकाहरुमध्ये अब्बल ठहरिएको छ। जिल्ला समन्वय समिति कास्कीले जिल्लास्थित स्थानिय तहको आर्थिक बर्ष २०७९/८० को वित्तीय सुशासन जोखिम मुल्यांकन(फ्रा)को नतिजामा रु...
Whatsapp
गण्डकी सरकार: दीर्घकालीन असर गर्ने निर्णय नगर्न एमाले र माओवादीको आग्रह
राजनीति
Clock २८ फागुन २०८० | १ मिनेट पाठ
गण्डकी सरकार: दीर्घकालीन असर गर्ने निर्णय नगर्न एमाले र माओवादीको आग्रह
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन असर गर्ने कुनैपनि निर्णय नगर्न सचेत गराएका छन्।
Whatsapp
कलेजो दिएर बुबालाई बचाउने बहादुर छोरी
समाज
Clock २५ फागुन २०८० | १ मिनेट पाठ
कलेजो दिएर बुबालाई बचाउने बहादुर छोरी
पोखरा महानगरपालिका– ३० पावरहाउसकी रञ्जनाले आफ्नै कलेजो दिएर बुबा वासुदेव लामिछानेलाई जीवनदान दिएकी छन्।
Whatsapp
गण्डकी प्रदेशसभाको अधिवेशन हठात् अन्त्य
राजनीति
Clock २५ फागुन २०८० | २ मिनेट पाठ
गण्डकी प्रदेशसभाको अधिवेशन हठात् अन्त्य
गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको छ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिवेशन शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी अन्त्य गरेका हुन्।
Whatsapp
समीकरण फेरिँदा अल्पमतमा गण्डकी सरकार
राजनीति
Clock २३ फागुन २०८० | ३ मिनेट पाठ
समीकरण फेरिँदा अल्पमतमा गण्डकी सरकार
राजनीतिक समीकरण फेरबदल भएसँगै गण्डकी प्रदेश सरकार पनि अल्पमतमा परेको छ। गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सरकार अल्पमतमा परेको हो।
Whatsapp
गण्डकीमा विश्वासको मत फिर्ता लिने माओवादीको तयारी
राजनीति
Clock २२ फागुन २०८० | २ मिनेट पाठ
गण्डकीमा विश्वासको मत फिर्ता लिने माओवादीको तयारी
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफ्ना दुई मन्त्रीलाई बर्खास्त गरेसँगै माओवादी केन्द्रले मुख्यमन्त्री पाण्डेलाई दिएको विश्वासको मत फिर्ता लिने तयारी गरेको हो।
Whatsapp
संघीयता विरोधीलाई शब्दले होईन कामले जवाफ दिऔंः भीम कार्की
राजनीति
Clock २१ फागुन २०८० | २ मिनेट पाठ
संघीयता विरोधीलाई शब्दले होईन कामले जवाफ दिऔंः भीम कार्की
गण्डकी प्रदेश सभा सदस्य भीम कार्कीले संघीयता विरोधीलाई कामले जवाफ दिनुपर्ने बताएका छन्। गण्डकी प्रदेश सभाको सोमबारको बैठकमा बोल्दै एमाले नेतासमेत रहेका कार्कीले प्रदेश सरकारको कार्यशैलीका कारण संघीयता...

लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस