सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
पोखरामा दसैँको अग्रिम टिकट बुकिङ आइतबारदेखि खुल्ने
अर्थ
Clock २० असोज २०८० | १ मिनेट पाठ
पोखरामा दसैँको अग्रिम टिकट बुकिङ आइतबारदेखि खुल्ने
दशैंमा घर फर्किनेलाई लक्षित गर्दै पोखरामा भोलिदेखि गाडीको अग्रिम टिकट बुकिङ खुल्ला हुने भएको छ। पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी लिमिटेडले दशैंका लागि अग्रिम टिकट बुकिङ आईतबारदेखि खुल्ने जानकारी दिएक...
Whatsapp
एमाले गण्डकीमा पिएस समूहको वर्चस्व, अध्यक्षमा शर्मासहित पिएस समूहका सबै निर्वाचित
राजनीति
Clock १९ असोज २०८० | १ मिनेट पाठ
एमाले गण्डकीमा पिएस समूहको वर्चस्व, अध्यक्षमा शर्मासहित पिएस समूहका सबै निर्वाचि...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले गण्डकी प्रदेश कमिटीको अध्यक्षमा नवराज शर्मा निर्वाचित भएका छन्।
Whatsapp
एमाले गण्डकी अधिवेशन: निर्देशन लत्याउँदै पिएस र केआर प्यानलसहित चुनावी मैदानमा
राजनीति
Clock १७ असोज २०८० | ३ मिनेट पाठ
एमाले गण्डकी अधिवेशन: निर्देशन लत्याउँदै पिएस र केआर प्यानलसहित चुनावी मैदानमा
तर केन्द्रको निर्देशन लत्याउँदै पार्टीका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ (पिएस) र स्थायी कमिटी सदस्य खगराज अधिकारी (केआर) समूहले प्यानलसहित उम्मेदवारी दर्ता गरेका छन्।
Whatsapp
एमाले गण्डकी अधिवेशन: अध्यक्षका लागि पिएस र खगराज आमनेसामने हुने
राजनीति
Clock १६ असोज २०८० | ३ मिनेट पाठ
एमाले गण्डकी अधिवेशन: अध्यक्षका लागि पिएस र खगराज आमनेसामने हुने
एमाले गण्डकीले चुनावी कार्यतालिका सार्वजनिक गर्दै नया नेतृत्व छान्न बुधबार दिउँसो १ बजेदेखि चुनाव हुने जनाएको छ।
Whatsapp
‘ओभरलोड’ टिप्परका कारण पोखराको ड्यामसाईडमा सडक भासियो
समाज
Clock १६ असोज २०८० | १ मिनेट पाठ
‘ओभरलोड’ टिप्परका कारण पोखराको ड्यामसाईडमा सडक भासियो
पोखराको पार्दीस्थित पुल नजिकैको बाटो भासिएको छ। बालुवा बोकेको ग १ ख ४३६३ नम्बरको टिप्पर पुल क्रस गरेर अगाडि बढ्ने क्रममा सडक भत्किएको हो। ओभरलोडका कारण सडक भासिएको स्थानियको भनाई छ।
Whatsapp
एमाले गण्डकीको चुनाव विहीबार
राजनीति
Clock १६ असोज २०८० | २ मिनेट पाठ
एमाले गण्डकीको चुनाव विहीबार
नेकपा एमालेले गण्डकी प्रदेशको नयाँ नेतृत्व छान्न चुनावी कार्यतालिका सार्वजनिक गरेको छ। एमाले गण्डकीले नयाँ नेतृत्व सहमतिमा चयन नभएको खण्डमा चुनावी प्रतिष्पर्धाबाट छान्नेगरी निर्वाचन कार्यतालिका सार्वज...
Whatsapp
गठबन्धन सरकारप्रति युवाहरुको आशा मरिसकेको छ: गोकर्ण विष्ट
राजनीति
Clock १५ असोज २०८० | २ मिनेट पाठ
गठबन्धन सरकारप्रति युवाहरुको आशा मरिसकेको छ: गोकर्ण विष्ट
नेकपा एमालेका सचिव तथा गण्डकी प्रदेश ईञ्चार्ज गोकर्ण विष्टले गठबन्धन सरकारप्रति युवाहरुको आशा मरेको बताएका छन्।
Whatsapp
रास्वपा भिजन नभएको पार्टी: पृथ्वीसुब्बा गुरुङ
राजनीति
Clock १५ असोज २०८० | १ मिनेट पाठ
रास्वपा भिजन नभएको पार्टी: पृथ्वीसुब्बा गुरुङ
उपमहासचिव गुरुङले रास्वपा र त्यसका अध्यक्ष रवि लामिछानेलाई चटकेको संज्ञा दिए। ‘राजनीतिमा अहिले एउटा कुनचाहिं चटकेवाल चलिराखेका छन्’, उनले भने, ‘जसको मुलुकप्रति कुनै दर्शन छैन, योजना छैन, कुनै भिजन छैन...
Whatsapp
एयरपोर्टमा सुन समातिदा सत्तापक्षका अनुहार उदाङ्गिने गर्छ: शंकर पोखरेल
राजनीति
Clock १५ असोज २०८० | २ मिनेट पाठ
एयरपोर्टमा सुन समातिदा सत्तापक्षका अनुहार उदाङ्गिने गर्छ: शंकर पोखरेल
नेकपा एमाले महासचिव शंकर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुन समातिदा सत्तापक्षका अनुहार उदाङ्गिने गरेको टिप्पणी गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस