प्रहरीले पक्राउ परेका तीनजनाको साथबाट बरामद गरिएको नगद ६ लाख १३ हजार ३ सय ४० रुपैयाँसहित १ सय ४३ तोला सुन सार्वजनिक गरेको छ। लुटपाट भएको कञ्चन मनी ट्रान्सर्फर सञ्चालक अम्बरकुमार श्रेष्ठले ३ सय ४८ तोला...
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत शम्भुप्रसाद रेग्मीले प्रतिनिधि तथा प्रदेशसभा सदस्यका लागि मनोनयन दर्ता भएका उम्मेदवारहरुको विरोधमा कुनै पनि उजुरी प्राप्त नभएको जानकारी दिए।
नेकपा एमालेका सचिव एवम् प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले आफ्नो गृह गाउँपालिका मैवाखोला गाउँपालिकाको वडा नं ३ मा साँघुपाटीमा रहेको नारायण मावी साँघु मतदान केन्द्रबाट मतदान गरेका छन्।
बधबार साँझ घर जान भनी दोभान बजारबाट हिँडेका कार्की राति मृत फेला परेका थिए। तेल्लावुङ कन्ट्रक्सनको जेसीभी मेसिनका चालक समेत रहेका उनको शव खोक्लिङको खोर्साने भन्ने स्थानमा फेला परेको थियो।
अपराधका घटना दुरुत्साहन गर्न तथा पीडितलाइ न्याय दिने कार्यमा घटनामा संलग्नलाइ कानुनी दायरामा ल्याउनु प्राथमिक कार्य मानिन्छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले प्रकाशन गरेको अपराधका घटनाको ३ बर्षे ताल...