मञ्जु गाैतम मञ्जु गाैतम
काष्ठकला सिक्दै कलाकार
कला/साहित्य
Clock ०९ पौष २०७६ | ३ मिनेट पाठ
काष्ठकला सिक्दै कलाकार
बाग्लुङका रोशन खत्री नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको चौरमा बसेर काठमा भगवान गणेशको आकृति बनाउन व्यस्त छन्।
Whatsapp
‘नीति र संरचनागत सुधार गर्नुपर्छ’
समाज
Clock ०४ पौष २०७६ | ५ मिनेट पाठ
‘नीति र संरचनागत सुधार गर्नुपर्छ’
आगामी पुष १६ गते अर्थात सन् २०२० को पहिलो दिन ‘जनवरी १’का दिन नेपालले भ्रमण वर्षको औपचारिक सुरुवात गर्दैछ।
Whatsapp
ज्ञानको केन्द्रमा पाण्डुलिपि अध्ययन गर्न पाइने
शिक्षा
Clock ०३ पौष २०७६ | ३ मिनेट पाठ
ज्ञानको केन्द्रमा पाण्डुलिपि अध्ययन गर्न पाइने
नेपालको प्रमुख वाङमयसँग सम्बद्ध नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो स्थापनाकालदेखि विभिन्न अध्ययन, अनुसन्धानहरु गराउँदै आएको छ।
Whatsapp
यतीमा आकृति भर्न व्यस्त कलाकार
कला/साहित्य
Clock ०१ पौष २०७६ | ३ मिनेट पाठ
यतीमा आकृति भर्न व्यस्त कलाकार
नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गरी नेपाली कलाकारहरु रहस्यमय हिममानव ‘यती’ को मूर्तिकला बनाउन व्यस्त छन्। पर्यटकीय क्षेत्र ठमेल वरपर देखिने यतीको मूर्तिकला तयार गर्न कलाकारलाई भ्याइनभ्याइ भएको छ।
Whatsapp
‘भुसको आगोले महिलाका कथा–व्यथा र विद्रोह बोल्छ’
अन्य
Clock २८ मंसिर २०७६ | १७ मिनेट पाठ
‘भुसको आगोले महिलाका कथा–व्यथा र विद्रोह बोल्छ’
गोविन्दबहादुर मल्ल गोठालेकृत नाटक ‘भुसको आगो’ अहिले काठमाडौं रातोपुलस्थित शैली थियटरमा मञ्चन भइरहेको छ। २०१३ सालमा लेखिएको यस नाटकमा स्त्री पात्र मात्रै मञ्चमा देखिन्छन्। यस नाटकले महिलाहरूमाथिको विभे...
Whatsapp
प्रज्ञाका पुस्तकमा पाका पुस्ताको मोह
शिक्षा
Clock २६ मंसिर २०७६ | ६ मिनेट पाठ
प्रज्ञाका पुस्तकमा पाका पुस्ताको मोह
अध्यापन पेसाबाट अवकाश लिएका जीवलाल काफ्ले आफ्नो फुर्सदको समय पुस्तक पढेर बिताउँछन्। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानले सञ्चालन गरिरहेको पुस्तक प्रदर्शनीमा भेटिएका काफ्ले प्राचीन र नवीनतम पुस्तकको खोजीमा...
Whatsapp
शताब्दी पुरुष जोशीलाई प्रज्ञा पुरस्कार
कला/साहित्य
Clock २५ मंसिर २०७६ | ४ मिनेट पाठ
शताब्दी पुरुष जोशीलाई प्रज्ञा पुरस्कार
नेपाल प्रज्ञा प्रतिष्ठानले हरेक चार वर्षमा प्रदान गर्दै आएको पृथ्वी प्रज्ञा पुरस्कार वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई दिइएको छ।
Whatsapp
विद्यार्थीले कोरेका चित्र प्रदर्शनीमा
कला/साहित्य
Clock २३ मंसिर २०७६ | ४ मिनेट पाठ
विद्यार्थीले कोरेका चित्र प्रदर्शनीमा
बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीको पहिलो तलाका भित्ताहरुमा रंगीचंगी चित्रकलाहरु राखिएका छन्। प्रदर्शनीमा राखिएका चित्रकलाहरुमा कतै हरियो रंग लतपतिएका छन् त कतै रातो, निलो र पहेलों रंग छरिएका छन्।
Whatsapp
समस्यै समस्यामा नाट्य प्रतिष्ठान
कला/साहित्य
Clock २३ मंसिर २०७६ | ५ मिनेट पाठ
समस्यै समस्यामा नाट्य प्रतिष्ठान
समस्या नै समस्यामा अल्झिएपछि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले एक वर्षदेखि केही काम गर्न सकेको छैन। नारायणभक्त श्रेष्ठ ‘रायन’को नेतृत्वमा गत वर्ष पुस १६ गते गठित परिषद्मा विधानतः २८ जनाको प्र...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस