किरणमान बज्राचार्य किरणमान बज्राचार्य
कपिलवस्तुमा लागु औषध नियन्त्रणका लागि तीन महिने अभियान सुरु
समाज
Clock १३ चैत्र २०८१ | २ मिनेट पाठ
कपिलवस्तुमा लागु औषध नियन्त्रणका लागि तीन महिने अभियान सुरु
अभियानको शुभारम्भ भएको घोषणा गर्दै प्रजिअ दील बहादुर तामाङले लागु औषधका कारण समाजका धेरै समस्या आएकोले यसको नियन्त्रणकालागि गुह मन्त्रालयकै परिपत्र अनुसार यो अभियान जिल्लामा संचालन गरिएको बताए ।
Whatsapp
कपिलवस्तुमा होलीको रमझम (तस्बिर)
फोटो फिचर
Clock ३० फागुन २०८१ | १ मिनेट पाठ
कपिलवस्तुमा होलीको रमझम (तस्बिर)
रंगको पर्व होली कपिलवस्तुमा धुमधामसंग मनाइएको छ। तौलिहवा, गाउँदेखि शहरसम्म रंग र अबिर दलेर शुभकामना साटासाट गरिएको छ। बिहानैदेखि सडक, चोक र घरघरमा बालबालिका, युवा, महिला र वृद्धवृद्धाले होली खेलेर रमा...
Whatsapp
होली गीत हराउँदै युवा डिस्कोमा रमाउँदै
समाज
Clock २९ फागुन २०८१ | २ मिनेट पाठ
होली गीत हराउँदै युवा डिस्कोमा रमाउँदै
होली आउनु एक हप्तापहिल्यै तराई–मधेसमा होली गीतमा नाच्ने–गाउने गरिन्थ्यो। होलीमा ‘जोगीरा सररर..’, रङ बर्से भिगे चुनरिया...’ लगायतका गीत सर्वसाधारणका मुखमुखमा झुन्डिएको हुन्थ्यो।
Whatsapp
तिलौराकोट गोल्ड कपः थ्रीस्टार सेमिफाइनलमा प्रवेश
खेल
Clock १६ फागुन २०८१ | १ मिनेट पाठ
तिलौराकोट गोल्ड कपः थ्रीस्टार सेमिफाइनलमा प्रवेश
कपिलवस्तुको बाणगंगास्थित बुद्ध रंगशालामा जारी दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा थ्रीस्टार प्रवेश गरेको छ।
Whatsapp
व्यवहारिक ज्ञान र सीप बढाउन विद्यार्थीको खाना महोत्सव
शिक्षा
Clock ०२ फागुन २०८१ | २ मिनेट पाठ
व्यवहारिक ज्ञान र सीप बढाउन विद्यार्थीको खाना महोत्सव
तौलिहवास्थित सिद्धार्थ विद्यामन्दिर बोर्डिङ स्कुलमा विद्यार्थीहरूले पढाईसँगै व्यवहारिक ज्ञान र सीप बढाउन शुक्रवार खाना महोत्सव गरेका छन्।
Whatsapp
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
खेल
Clock २५ माघ २०८१ | २ मिनेट पाठ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले ब्याटिङ गरी प्रतियोगिताको शुभाम्भ गरे । सो अवसरमा उनले क्रिकेट खेलाडिका लागि यो प्रतियोगिता पहिलो चरणको भएकाले उत्कृष्ठ प्रर्दशन गर्न आग्रह गरे ।
Whatsapp
चोर पक्राउ गर्न प्रशासन कार्यालयमा ज्ञापन पत्र
अपराध
Clock २४ माघ २०८१ | १ मिनेट पाठ
चोर पक्राउ गर्न प्रशासन कार्यालयमा ज्ञापन पत्र
कपिलवस्तु नगरपालिका वडा नम्बर ३ सिद्धार्थ आर्दश, आर्दश र क्याम्पस टोल लगायतका नागरिकहरुले निमित्त प्रजिअ परमानन्द घिमिरेलाई ज्ञापन पत्र बुझाउँदै अहिलेसम्म चोर पक्राउ गर्न नसक्नु दुःखद् भएको बताए ।
Whatsapp
ब्राउन सुगरसहित दुईजना पक्राउ
अपराध
Clock २४ माघ २०८१ | १ मिनेट पाठ
ब्राउन सुगरसहित दुईजना पक्राउ
भारतबाट नेपाल आउँदै गरेको बा ६१ प ८५५४ नम्बरको मोटरसाइकललाई भन्सार कार्यालय अगाडी जाँच गर्ने क्रममा ८२० मिलीग्राम ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरिएको कपिलवस्तु प्रहरीले जनाएको छ ।
Whatsapp
प्रचारप्रसार अभावले ओझेलमा कपिलवस्तु संग्रहालय
समाज
Clock १२ माघ २०८१ | ३ मिनेट पाठ
प्रचारप्रसार अभावले ओझेलमा कपिलवस्तु संग्रहालय
प्रचारप्रसारको अभावमा कपिलवस्तु संग्रहालयमा न्यून मात्र पर्यटक जाने गरेका छन्। विश्व सम्पदा सूचीमा सूचीकृतका लागि प्रस्तावित तिलौराकोटमा पुग्ने पर्यटकमध्ये सात प्रतिशत मात्र संग्रहालय हेर्न जाने गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस