किरणमान बज्राचार्य किरणमान बज्राचार्य
संविधान दिवसमा कपिलवस्तुको तौलिहवामा प्रभातफेरी
समाज
Clock ०३ असोज २०८१ | १ मिनेट पाठ
संविधान दिवसमा कपिलवस्तुको तौलिहवामा प्रभातफेरी
संविधान तथा राष्ट्रिय दिवसको अवसरमा कपिलवस्तुको तौलिहवामा प्रभातफेरी निकालिएको छ।
Whatsapp
नक्कली नोटसहित तीन जना पक्राउ
समाज
Clock ३१ भदौ २०८१ | १ मिनेट पाठ
नक्कली नोटसहित तीन जना पक्राउ
कपिलवस्तुको यशोधरा गाउँपालिकाको दुई छुट्टाछुट्टै स्थानबाट पाँच सयदरका आठ हजार नेपाली नोटसहित ३ जना पक्राउ परेका छन् ।
Whatsapp
घटेन लागुऔषध कारोबार
समाज
Clock २३ भदौ २०८१ | ३ मिनेट पाठ
घटेन लागुऔषध कारोबार
प्रहरीले लामो सयमदेखि लागुऔषधविरुद्ध अभियान सञ्चालन गर्दै आएको छ। तापनि लागुऔषध कारोबार र सेवन गर्नेको संख्या भने घट्न सकेको छैन।
Whatsapp
ढेड किलो चरेस र एक लाख १० हजार भारतीय रुपैयाँसहित २ जना पक्राउ
समाज
Clock १८ भदौ २०८१ | १ मिनेट पाठ
ढेड किलो चरेस र एक लाख १० हजार भारतीय रुपैयाँसहित २ जना पक्राउ
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर २ बाट लागु औषध ढेड किलो चरेस र एक लाखभन्दा बढी भारतीय रुपैयाँसहित २ जना पक्राउ परेका छन्
Whatsapp
मोटरसाइकलबाट लडेकी युवतीलाई ट्याक्टरले किच्यो!
समाज
Clock २५ साउन २०८१ | १ मिनेट पाठ
मोटरसाइकलबाट लडेकी युवतीलाई ट्याक्टरले किच्यो!
पैदल यात्री महिलालाई ठक्कर दिएपछि अनियन्त्रित भएको मोटरसाइकलबाट उनी बाटोमै लडेकी थिइन् । प्रहरीका अनुसार उनलाई सँगै रहेको ट्याक्टरको पछाडीको चक्काले किचेको थियो ।
Whatsapp
कपिलवस्तुमा सकियो धान रोपाइँ, ६९ हजार ४७५ हेक्टरमा धान खेती
अर्थ
Clock २३ साउन २०८१ | १ मिनेट पाठ
कपिलवस्तुमा सकियो धान रोपाइँ, ६९ हजार ४७५ हेक्टरमा धान खेती
कपिलवस्तुमा धान रोपाइँ सकिएको छ । असार पहिलो साता सुरु भएको रोपाइँ साउन दोश्रो साता सकिएको हो ।
Whatsapp
कपिलवस्तुमा एक वर्षमा ११ जना एचआईभी संक्रमितको मृत्यु
समाज
Clock २२ साउन २०८१ | २ मिनेट पाठ
कपिलवस्तुमा एक वर्षमा ११ जना एचआईभी संक्रमितको मृत्यु
एआरटी सेन्टरमा सम्पर्कमा नहरेको, औषधि सेवनमा लापरवाही लगातयका कारणले उनीहरुको मृत्यु भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन माहोम्मद ईरफान खाँले बताए ।
Whatsapp
१९ जना श्रीमानले दिए श्रीमतीविरुद्ध उजुरी
समाज
Clock १८ साउन २०८१ | २ मिनेट पाठ
१९ जना श्रीमानले दिए श्रीमतीविरुद्ध उजुरी
गत आर्थिक वर्ष २०८०/०८१ मा श्रीमानले श्रीमतीविरुद्ध १९ वटा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेलले जनाएको छ।
Whatsapp
वन अतिक्रमण गरेर बनाइएका ८ घरगोठ हटाइयो
समाज
Clock ०३ साउन २०८१ | १ मिनेट पाठ
वन अतिक्रमण गरेर बनाइएका ८ घरगोठ हटाइयो
कपिलवस्तुको बुद्धुभुमी नगरपालिका वडा नम्बर २ बक्डरियास्थित वन क्षेत्रमा अतिक्रमण गरेर बनाइएका ८ घरगोठ हटाइएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस