जेठ सकेर असार लाग्दा समेत वर्षा नभए पछि कपिलवस्तुका कृषकहरू चिन्तित बनेका छन । नेपालका पूर्वका जिल्लाहरुमा मनसुन आए पनि जिल्लामा भने वर्षाको अझै छाट देखिएको छैन ।
गर्मी अत्यधिक बढ्दै गए पछि पठनपाठनमा समस्या आएको भन्दै कपिलवस्तुका ३ नगरपालिकाले फेरी विद्यालय बन्द गरेको छ । कपिलवस्तुको कपिलवस्तु, शिवराज र बाणगंगा नगरपालिकाले ३ दिनका लागि विद्यालय बन्द गर्ने...
कपिलवस्तुको शिवराजनगर नगरपालिकाको चन्द्रौटा स्थित नापी कार्यालय चन्द्रौटाका सर्वेक्षक बेचन प्रसाद गुप्ता शुक्रवार दिउसो २ बजेतिर ३५ हजार घुस सहित रंगेंहात पक्राउ परेका छन।
अत्यधिक ‘अत्यधिक गर्मी’ का कारण कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर-१ कपासी टोलमा एक जनाका मृत्यु भएको छ।कारण कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर-१ कपासी टोलमा एक जनाका मृत्यु भएको छ।
कपिलवस्तुको सुद्धोधन गाउँपालिका वडा नम्बर ६ बेलभरिया गाउँको दक्षिण मर्थी खोलाको नालामा शनिवार बिहान १० बजेतिर हत्या गरी फालिएको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ।