किरणमान बज्राचार्य किरणमान बज्राचार्य
आफ्नी श्रीमती र बुवालाई आपत्तिजनक अवस्थामा देखे पछि छाेराले गरे बुवाकाे हत्या
समाज
Clock १० फागुन २०७९ | १ मिनेट पाठ
आफ्नी श्रीमती र बुवालाई आपत्तिजनक अवस्थामा देखे पछि छाेराले गरे बुवाकाे हत्या
आफ्नी श्रीमती र बुवालाई आपत्तिजनक अवस्थामा देखे पछि कपिलवस्तुमा एक जना व्यक्तिले आफ्नै बुवाको हत्या गरेका छन्।
Whatsapp
४५ ग्राम ब्राउन सुगरसहित एक युवक पक्राउ
समाज
Clock १० फागुन २०७९ | १ मिनेट पाठ
४५ ग्राम ब्राउन सुगरसहित एक युवक पक्राउ
कपिलवस्तुको तौलिहवा– बहादुरगंज सडक अन्र्गत महाराजगंज नगरपालिका– ६ कन्चनीय पुल नजिकैबाट ४५ ग्राम ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्।
Whatsapp
सिसि क्यामेराबाट पत्ता लाग्यो दुर्घटना गराउने ब्यक्ति
समाज
Clock ०९ फागुन २०७९ | १ मिनेट पाठ
सिसि क्यामेराबाट पत्ता लाग्यो दुर्घटना गराउने ब्यक्ति
माेटरसाईकल दुर्घटना गरी फरार भएका एक युवक सिसि क्यामेराले पत्ता लागेको छ। सिसि क्यामेराको फुटेज र लोकेसन ट्रयास गरे पछि फरार भएका ब्यक्ति पक्राउ परेका हुन्।
Whatsapp
तीस लाख रुपैयाँ चोरी गरेको आरोपमा बावु- छोरा पक्राउ
समाज
Clock ०९ फागुन २०७९ | २ मिनेट पाठ
तीस लाख रुपैयाँ चोरी गरेको आरोपमा बावु- छोरा पक्राउ
३० लाख रुपैया लुकाएर चोरी गरेको आरोपमा फर्निचर मर्मत केन्द्रका ब्यापारी बावु छोरा पक्राउ

मुर्तिको स्वरुप बिगारेको भन्दै प्रर्दशन
समाज
Clock ०१ फागुन २०७९ | २ मिनेट पाठ
मुर्तिको स्वरुप बिगारेको भन्दै प्रर्दशन
महाशिव रात्रीको मुखैमा तौलिहवा स्थित प्राचिन तालेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको बसाहाको मुर्तिको स्वरुप बिगारेको भन्दै स्थानीयबासी बिरोधमा उत्रेका छन्।
Whatsapp
कृषि क्षेत्रको विकासका लागि सिचाईको व्यवस्था र छाडा चौपयाको व्यवस्थापनमा जोड
समाज
Clock २९ माघ २०७९ | २ मिनेट पाठ
कृषि क्षेत्रको विकासका लागि सिचाईको व्यवस्था र छाडा चौपयाको व्यवस्थापनमा जोड
कृषि क्षेत्रको विकासका लागि कपिलवस्तुमा सिचाई र छाडा चौपयाको व्यवस्थापन गरिनु पर्नेमा जोड दिइएको छ । कृषि ज्ञान केन्द्रले तौलिहवामा राखेको संचारकर्मी अन्तरक्रिया कार्यक्रममा सो कुरामा जोड दिइएको हो।
Whatsapp
लागु औषध नियन्त्रणका लागि सिमा नाकामा कडाई गरिने
समाज
Clock २४ माघ २०७९ | १ मिनेट पाठ
लागु औषध नियन्त्रणका लागि सिमा नाकामा कडाई गरिने
लागु औषधका दुर्व्यसनी र कारोबारी बढेको भन्दै त्यसको नियन्त्रणका लागी सिमा क्षेत्रमा निगरानी बढाई थप कडाई गरिने निर्णय गरिएको हो।
Whatsapp
तराईको खुला सिमाना सुरक्षाका लागि सबै भन्दा ठूलो चुनौती: डीआईजी राई
समाज
Clock २३ माघ २०७९ | १ मिनेट पाठ
तराईको खुला सिमाना सुरक्षाका लागि सबै भन्दा ठूलो चुनौती: डीआईजी राई
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख तथा प्रहरी नायब महानिरिक्षक (डीआईजी) टेक प्रसाद राईले तराईको खुला सिमाना सुरक्षाका लागि सबै भन्दा ठूलो चुनौती रहेको बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस