किरणमान बज्राचार्य किरणमान बज्राचार्य
भारतीय नागरिकलाई नागरिकता बनाउन सिफारिस गरेको आरोपमा पुर्व वडाध्यक्ष पक्राउ
समाज
Clock १६ कार्तिक २०७९ | १ मिनेट पाठ
भारतीय नागरिकलाई नागरिकता बनाउन सिफारिस गरेको आरोपमा पुर्व वडाध्यक्ष पक्राउ
गैर नेपालीलाई नागरिकता दिलाएको आरोपमा कपिलवस्तुको मायादेवी गाउपालिका वडा नम्बर ४ का वडाध्यक्ष फते माहोम्मद मुसलमान पक्राउ परेका छन्।
Whatsapp
वर्षौदेखि बन्यो चुनावी एजेन्डा, बनेन् पुल
समाज
Clock १५ कार्तिक २०७९ | ३ मिनेट पाठ
वर्षौदेखि बन्यो चुनावी एजेन्डा, बनेन् पुल
पुल नहुदा ढुंगामा जोखिमपुर्ण यात्रा गर्न बाध्य छन। अब बन्छ मलाई जिताउनु भन्दै मत माग्न उम्मेदवारहरु हरेक पकट आउछन्। जिते पछि बिर्सिन्छन्। अहिले हर्दौनाबासी यसरी नै दुखेसो पोख्ने गरेका छन्।
Whatsapp
उदाउँदो सूर्यलाई अर्घ दिएर छठको समापन
समाज
Clock १४ कार्तिक २०७९ | २ मिनेट पाठ
उदाउँदो सूर्यलाई अर्घ दिएर छठको समापन
कपिलवस्तु नगरपालिका– ३ रामाट नदीमा छठको अन्तिम दिन उदाउदो सुर्यको पुजा गर्दै ब्रतालुहरु।
Whatsapp
अस्ताउँदो सूर्यलाई अर्घ दिई मनाईयो छठ पर्व
समाज
Clock १३ कार्तिक २०७९ | २ मिनेट पाठ
अस्ताउँदो सूर्यलाई अर्घ दिई मनाईयो छठ पर्व
अस्ताउँदो सूर्यलाई अर्घ दिँदै कपिलवस्तुमा पनि हर्षोल्लासका साथ आइतबार छठ पर्व मनाईएको छ
Whatsapp
सयपत्री फुलको अभाव: प्लास्टिकका मालाहरुप्रति ग्राहक आकर्षित
समाज
Clock ०५ कार्तिक २०७९ | २ मिनेट पाठ
सयपत्री फुलको अभाव: प्लास्टिकका मालाहरुप्रति ग्राहक आकर्षित
मखमली र सयपत्री फुल पाईन छाडे पछि कपिलवस्तुका बजारमा प्लास्टिकका मालाको ब्यापार बढेको छ। केही बर्षयता देखि मखमली र सयपत्री फुलको अभाव भएपछि प्लास्टिकको मालाको मागमा भारी बृद्धि भएको हो।
Whatsapp
सशस्त्र प्रहरीको गाडी दुर्घटना हुदा ३ सशस्त्र प्रहरीसहित ४ जनाको  मृत्यु
समाज
Clock ०५ कार्तिक २०७९ | १ मिनेट पाठ
सशस्त्र प्रहरीको गाडी दुर्घटना हुदा ३ सशस्त्र प्रहरीसहित ४ जनाको मृत्यु
कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
Whatsapp
कपिलवस्तुका ४ पालिकामा डेंगीविरुद्ध खोज र नष्ट अभियान
स्वास्थ्य
Clock ०३ कार्तिक २०७९ | ३ मिनेट पाठ
कपिलवस्तुका ४ पालिकामा डेंगीविरुद्ध खोज र नष्ट अभियान
कपिलवस्तुमा पनि डेंगी फैलिदै गए पछि त्यसविरुद्ध अभियान संचालन गरिएको छ। जिल्लाका चार पालिकामा डेंगीविरुद्ध अभियान संचालन गरिएको हो।
Whatsapp
कपिलवस्तुमा २८ मतदान स्थल अति संवेदनशील
राजनीति
Clock २७ असोज २०७९ | ३ मिनेट पाठ
कपिलवस्तुमा २८ मतदान स्थल अति संवेदनशील
जिल्ला सुरक्षा समितिले मतदानको समय र त्यस अघि हुन सक्ने घटनालाई मध्यनजर गरी २८ मतदान स्थललाई अति संवेदनशील सूचीमा राखेको हो।
Whatsapp
कपिलवस्तुमा गठबन्धन घटक दल भित्रै गठबन्धन बिरुद्ध उम्मेदवारी
राजनीति
Clock २५ असोज २०७९ | ३ मिनेट पाठ
कपिलवस्तुमा गठबन्धन घटक दल भित्रै गठबन्धन बिरुद्ध उम्मेदवारी
कपिलवस्तुमा दुवै गठबन्धन विरुद्ध आफनै घटकका दलका उम्मेदवारले उम्मेदवारी दिएका छन्। कांग्रेस र एमालेको नेतृत्वमा बनेको जिल्लामा दुवै गठबन्धन भित्रैकै घटक दलले नै उम्मेदवारी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस