राष्ट्रिय गौरव आयोजना अन्तरर्गत हुलाकी सडकले गर्दा सदरमुकाम तौलिहवाको मुहार फेरिएको छ। कपिलवस्तुको विकासको मेरुदण्डारुपमा रहेको हुलाकी सडक कालोपत्रे भएपछि तौलिहवा निकै सुन्दर देखिएको छ।
कपिलवस्तुको दक्षिणी भेगमा रहेको पछि परेको महाराजगंज नगरपालिका–८ स्थित सिग्रहा गाउँमा रहेको चुडा कुमारी सामुदायिक विद्यालयमा कम्प्युटर चलाउन पाउदा विद्यार्थीहरु दंग परेका छन्।
प्रचण्ड गर्मीका कारण पठनपाठनमा समस्या आएको भन्दै कपिलवस्तुको बाणगंगा नगरपालिकाभित्र रहेका शैक्षिक संस्थाहरु ५ दिनकालागि बन्द गरिएको छ। नगरपालिकामा बसको नगर शिक्षा शाखा, विद्यालय व्यवस्थापन समितिका अध्...
संझौता र मापदण्ड विपरित नदीजन्य पदार्थको निकासी गरेको भन्दै शिवराज नगरपालिकाले ३ वटा खोलबाट निकासीकालागि जिम्माएका ३ ठेकेदार कम्पनीको संझौता रद्द गरेको छ। ती ठेकेदार कम्पनीलाई कालो सूचीमा राख्ने र धर...
कपिलवस्तु क्षेत्र न ३ का सांसद शाहले नागरिकहरूको सहजताको लागि नगरप्रमुख अजय थापालाई एम्बुलेन्स प्रदान गरेका हुन २ बर्ष अघि उक्त एम्बुलेन्स भारतीय दूतावासले शाहका बुबा अजय प्रताप शाह र आमा सरोजनी शाह म...
जिल्ला समन्वय समिति कपिलवस्तुको निर्वाचन जेठ २७ गते हुने भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनको सम्पूर्ण कार्यतालिकासहितको सूचना आइतबार जारी गरी २७ गते मतदान हुने जानकारी गराएको छ।