तालिम प्राप्त कुकुरसहित गौतमबुद्ध विमानस्थल सुरक्षा कार्यालय केननाईन शाखा, प्रहरीको जिल्ला तथा मर्यादपुर चौकीबाट खटिएको संयुक्त टोलीले स्रोत नखुलेको ८ लाख र भारतीय रुपैयाँ एक लाखसहित ३ जना तथा लागु औष...
शनिबार बिहान कपिलवस्तुको महाराजगंज नगरपालिकाको बर्गदामा दुई समुदायबिच धार्मिक विषयमा विवादले उग्र रूप लिएपछि प्रशासन कार्यालयले सो क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको हो।
अन्तिम मतपरिणाम अनुसार थापाले २७ हजार ६३५ मत प्राप्त गरी विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र आचार्यले २१ हजार ५२७ मत प्राप्त गरेका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार तीनवटै निर्वाचन क्षेत्रका मतपेटिका सुरक्षाकर्मीको टोलीसहित मतदान अधिकृत र सहायक मतदान अधिकृतले सुरक्षित रूपमा मतगणना स्थलमा पुर्याइरहेका छन्।
निर्वाचन पूर्वावधिमा पर्ने होली पर्वलाई मध्यनजर गर्दै संयमित रूपमा पर्व मनाउने, ठुलो भिडभाड नगर्ने तथा मौन अवधिभर मदिराको उत्पादन, बिक्री वितरण, ओसारपसार र सेवनमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरिएको...
निर्वाचन नजिकिएसँगै शंकास्पद बस्तुहरू फेला परेपछि कपिलवस्तुमा सुरक्षा चुनौती समेत बढेका छन्। सुरक्षा निकायले घटनास्थलमा आवश्यक सुरक्षा व्यवस्था कडा पारेको छ।
मन्दिरमा साउन र फागुन गरी दुई महिनामा मेला लाग्ने गर्दछ। १८७२ सालमा स्थापित तौलेश्वरनाथ महादेव मन्दिर तराईवासी हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्रसमेत बनेको छ। भक्तजनहरुको सुरक्षालाई मध्यनजर गरी म...