हथिहवा–लवनी सकड अन्तर्गत कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बरं.५ हथिहवादोहोनीमा भारतबाट अवैधरुपमा भित्र्याइएका ५ सय किलो मागुंर जातका बिकासी माछा बरामद गरिएको छ।
कपिलवस्तु नगरपालिकाको २ वटा पेट्रोल पम्म सिल गरिएको छ। नियम विपरित काम गरेको भन्दै कपिलवस्तु नगरपालिका–३ स्थित चिन्नी लाल कान्दु पेट्रोल पम्प तथा वडा नम्बर नं. ५ डंगरी स्थित आदिशक्ति माता आयल सप्लायर्...