रेसुङ्गा नगरपालिकाकोे टानेटादेखि टापु जाने सडक मर्मत गर्ने क्रममा डोजरले फालेको ढुङ्गा लागेर रेसुङ्गा नगरपालिका १४ का ९२ वर्षिय कृष्ण बहादुर सुनारको मृत्यु भएको हो।
नेपाली कांग्रेसका केन्द्रीय सह–महामन्त्री बद्री पाण्डेले नेपाली कांग्रेसमा ‘रिफ्रेसमेन्ट’ को खाँचो रहेको बताएका छन्। जनताको चाहाना अनुरूप पार्टीलाई परिमार्जित गर्दै जानुपर्ने भन्दै उनले ऊर्जा, आशा र अ...
रेसुङ्गा नगरपालिका–३, भाडगाउँमा निर्माणाधीन घरमा काम गरिरहेका बेला पहिरोको ढिस्को खस्दा प्युठान गौमुखी गाउँपालिकाका १७ वर्षीय डोरबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक...
गरिबीका कारण आहारविहारको कमीले बच्चाहरू कुपोषित हुन्छन् भन्ने आम बुझाइ छ। तर यो पूर्ण सत्य भने होइन। अन्य विभिन्न कारणले बालबालिका कुपोषणको सिकार हुने गरेका विभिन्न तथ्यांकले देखाउँछ।
अर्घाखाँचीमा सम्बन्धविच्छेदको तथ्यांक हेर्ने हो भने अवस्था विकराल देखिएको छ। जिल्ला अदालतमा दर्ता भएका मुद्दाहरूमध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदका छन्।