लक्ष्मण घिमिरे लक्ष्मण घिमिरे
कारागारका कैदीबन्दीको निशुल्क क्षयरोग परीक्षण
स्वास्थ्य
Clock १४ पौष २०७९ | १ मिनेट पाठ
कारागारका कैदीबन्दीको निशुल्क क्षयरोग परीक्षण
क्षयरोग परिक्षणका लागी लागि ७४ जना कैदीबन्दीहरुको खकार संकलन गरिएको छ।
Whatsapp
कोरोनाले बन्द हाटबजार दुई वर्षपछि सुचारु
अर्थ
Clock ०२ पौष २०७९ | ३ मिनेट पाठ
कोरोनाले बन्द हाटबजार दुई वर्षपछि सुचारु
बसपार्क नजिक लाग्ने साप्ताहिक बजारमा तरकारी, फलफूल, दैनिक उपभोग्य सामान, भाँडाकुटी लगायत सामग्री पाइन्छ। ताजा र सस्तो पाइने भएपछि त्यहाँ निकै भिड लाग्ने गथ्र्यो।
Whatsapp
आफैले चलाएको ट्याक्टर दुर्घटना हुदाँ एकको मृत्यु
समाज
Clock २६ मंसिर २०७९ | १ मिनेट पाठ
आफैले चलाएको ट्याक्टर दुर्घटना हुदाँ एकको मृत्यु
भुमिकास्थान नगरपालिकामा आफैले चलाएको ट्याक्टरले किच्दा एक जनाको मृत्यु भएको छ।
Whatsapp
श्रीमानको घाँटी थिचेर हत्या
समाज
Clock २६ मंसिर २०७९ | १ मिनेट पाठ
श्रीमानको घाँटी थिचेर हत्या
छत्रदेव गाउँपालिकामा श्रीमतीले श्रीमानको घाँटी थिचेर हत्या गरेकी छन् । छत्रदेव गाउँपालिका वडा नम्बर–१, चिदिका तुमचौरकी लक्ष्मी नेपालीले ७७ बर्षिय श्रीमान बलबहादुर सार्कीको हत्या गरेकी हुन् ।
Whatsapp
अर्घाखाँचीमा कार दुर्घटना, ५ जना घाइते
समाज
Clock २४ मंसिर २०७९ | १ मिनेट पाठ
अर्घाखाँचीमा कार दुर्घटना, ५ जना घाइते
सुपादेउराली मन्दिरको दर्शन गरी फर्कंदै गर्दा कारको ब्रेक फेल भएर सडकबाट तल खस्दा पाँच जना धाइते भएका हुन्।
Whatsapp
अर्घाखाँचीमा नक्कली प्रहरी पक्राउ
समाज
Clock २३ मंसिर २०७९ | १ मिनेट पाठ
अर्घाखाँचीमा नक्कली प्रहरी पक्राउ
‘हामी सादा पोशाकमा खटिएका प्रहरी हौ’ भन्दै अभद्र व्यवहार गर्ने दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
Whatsapp
सन्धिखर्क बजार भित्रका सडक पेटी ओगट्न नपाइने
समाज
Clock २१ मंसिर २०७९ | १ मिनेट पाठ
सन्धिखर्क बजार भित्रका सडक पेटी ओगट्न नपाइने
सन्धिखर्क नगरपालिका भित्र पर्ने मुख्य बजार सन्धिखर्क र चुत्राबेसी आसपास सडक पेटीमा मालवस्तु राख्न नपाइने भएको छ।
Whatsapp
एउटै गाउँमा पाँच करोडको सुन्तला
अर्थ
Clock २१ मंसिर २०७९ | ३ मिनेट पाठ
एउटै गाउँमा पाँच करोडको सुन्तला
पाल्पाको सिमानासँग जोडिएको पाणिनी गाउँपालिका–१ मा पर्ने सिम्ले गाउँका किसान यतिबेला सुन्तला टिप्ने, दाना छनौट गर्ने, क्यारेटमा भर्ने र गाडीमा लोड गर्ने कार्यमा व्यस्त छन्।
Whatsapp
अपहेलनाको डरले खुल्दैनन् एचआइभी संक्रमित
स्वास्थ्य
Clock १६ मंसिर २०७९ | ४ मिनेट पाठ
अपहेलनाको डरले खुल्दैनन् एचआइभी संक्रमित
सन्धिखर्क नगरपालिका १ तारामार्ग बस्ने पार्वता थापा क्षेत्री विसं. २०६४ मा एचआइभी संक्रमित भइन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस