समाचारको सारांशसराएँ नाच अर्घाखाँचीको मौलीक नाच हो। यस नाचमा महिला र पुरुषहरु हातमा तरवार, खुँडा, खुकुरी आदि लिएर ‘वाखै भाइ हो ह..’ भन्दै सराएँ नाच्ने गर्दछन्।
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले गठबन्धनको सहमती विपरीत उम्मेद्वारी दर्ता गराएको छ। संघ र प्रदेशमा कुनै सिट नपाएको जनमोर्चाले केन्द्रिय सहमती विपरित मनोनयन दर्ता गराएको हो।
आयोगको कार्यतालिका अनुसार जिल्ला समन्वय समितिको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पार्टीका नेता कार्यकर्तासहित पुगेर रायमाझीले उम्मेदवारी दर्ता गराएका हुन्।
पहिरोको उच्च जोखिमका कारण अर्घाखाँचीमा ३४ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। घर आसपासको जमिन चर्किने, घर माथिबाट ढुंगा पल्टिने, लेदो बग्ने भएपछी ३४ घरपरिवारका १४८ जनालाई स्कुल, स्वास्थ...
सन्धिखर्क नगरपालिका वडा नम्बर-७, खाँचीकोट किटेनी निवासी तारा पाैडेलका १० वर्षीय छाेरा समिर पाैडेललाई स्थानिय फर्ज्याङ खाेलाले बगाएकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
पहिरोले पटक-पटक सडक अवरुद्ध भएपछि चाडबाडमा यात्रुहरु समयमा गन्तव्यमा पुग्न सकेका छैनन्। दसैंको दिन सहज रुपमा आवतजावत हुन नसक्दा टिका थाप्न हिंड्ने सर्वसाधारणहरु लाई असहज भएको छ। भरपर्दो वैकल्पिक मार्ग...