जुम्लामा अध्ययन, अवलोकन भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकसँगै स्थानीयलाई सार्वजनिक स्थलमा जाँदा खोप कार्ड अनिवार्य गरिएको छ। खोप कार्डविना सार्वजनिक स्थलमा जान नपाइने भएको हो।
कर्णाली र नेपालको नाम संसारभर चिनाएको भन्दै सबत्र चर्चा भइरहेको छ। सुनमायाको सफलताले कर्णालीवासीको गर्वले छाती फुलेको छ। बुढाले दुई हजार प्रतियोगी सहभागी रहेको सो रेसमा महिलामा प्रथम र पुरुषसहितको दौड...
तिला गाउँपालिका ४ का नैनबहादुर हमालका अनुसार बाढी आउनुपूर्व सबै बस्तीमा बिजुली व्यवस्थापन भएको थियो। लघु जल विद्युत नै बाढीले बगाएपछि टुकी बालेर बस्नु परेको उनले बताए। पहिले गाउँ झलमल्ल थिए। बाढीपछि ग...
सडक डिभिजन कार्यालय जुम्लाले चिन्ह लगाएर छोडेको जग्गामा समेत स्थानीयले अतिक्रमण गरेर घर, टहरा, पर्खाल, सेफ्टीट्यांकी लगायतका संरचना निर्माण गरेको भेटिएको सडक डिभिजन कार्यालय जुम्लाका सव इन्जिनियर वीरे...
पहिले नुन पाउन नेतालाई भेट्नु पर्ने, विभिन्न सरकारी निकायमा धाउनुपर्ने, गाविसमा गएर कुपन ल्याउनु पर्ने, संसद् तथा मन्त्रीसँग समेत हारगुहार गर्नुपर्ने थियो। स्थानीय प्रशासनको सिफारिस चाहिने हुन्थ्यो। त...
गमगढी नाग्मा सडक खण्ड अन्तर्गत घुच्ची सातमोड डाबलगायत क्षेत्रमा बाक्लो हिउँ जमेपछि मालबाहक ट्रक, जीप मोटर साइकल यात्रु बस चल्न मुस्किल भएको छ। सयौँ मालवहाक सवारीसाधन बीचमै रोकिएका छन्।
गुठिचौर गाउँपालिका ५ फोईगाउँका धनलक्ष्मी धिताल प्लाष्टिक टनेलमार्फत गाउँमा बेमौसमी तरकारी खेती गरिरहेकी छिन्। उनी वर्षेनि हिउँदे तरकारी उत्पादन गरेर बजारसम्म लैजान्छिन्। बेमौसमी तरकारी खेती गरेपछि आर...