उनको व्यापार आशा लाग्दो थियो। त्यो टहरा संगै उनले मिल खोलेका थिए। त्यो मिलले कुटानी पिसानी देखि काठ चिरानी सम्मको काम गरिरहेको थियो। तर कात्तिक १ गते भेरीखोलामा आएको बाढीले उनको घर बगायो। मिल पनि राख...
संसद भण्डारी लगायत सुर्खेतमा बस्ने कर्णालीको डेलिगेशन टोली बनाएर कर्णालीको हवाइ क्षेत्रमा भोग्नु परेको समस्या समाधानका लागि जुट्न कर्णाली प्रदेश सरकारलाई आग्रह गरिएको हो।
वनको रेखदेख गर्न गएको बेला मध्यान्ह १२ बजे भालुले आक्रमण गरेको स्थानीय बताउँछन्। मृतक महिलाको शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा लगिएको छ।
जुम्लाको तातोपानी गाउँपालिका ४ स्थित नेत्रज्योति मावि हाँकु बाढीले बगाएर बगरमा परिणत भएको छ। अहिले विद्यालयका भवनदेखि घेराबार, फर्निचर सबै बगाएको छ। गिडीगंगा नदीमा आएको बाढीले विद्यालय नै बगाएर लिएपछि...
स–साना खहरले खोलामा बाढी आउदा सामान्य क्षति पुगेको पटक पटक देखिन्। सामान्यरुपमा खेतियोग्य जमिन बाढीले बगाएको, धान पुरेको देखेको थिएँ, उनले भनिन्,‘अहिलेसम्म यत्रो ठुलो भेलबाढी आएको कहिल्यै देखिन।
जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालाकराम देवकोटाले अहिले सम्मको प्रतिवेदन अनुसार २९ सय हेक्टर धान फल्ने क्षेत्र भएको मध्ये १३ हेक्टर मार्सीका खेत बगेका छन्।