२०७३ असार ५ गते सम्झौता गरि कुल ४ करोड १२ लाख रूपैयाँको लागतमा पुल निर्माण कार्य सुरु भएको थियो। सम्झौता अनुसार २०७५ जेठ ३१ गते निर्माण भइसक्नुपर्ने थियो। तर यो बीचमा ठेकेदारको लापरबाहीका कारण निर्माण...
अहिले पुल निर्माणको काम सकिएपछि कर्णाली राजमार्गदेखि भेरीखोला हुदैँ जाजरकोट जान निकै सहज भएको स्थानीय बताउँछन्। तिला नदिमा ५२.१५ मिटरको पक्की पुल निर्माण भएको हो।
जंगल संरक्षणको लागि ग्याँस व्यवस्थापन गर्ने, नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउने, स्याउ खेतीलाई प्रवर्द्धन गर्ने, वडा हिलोमुक्त बनाउने र फ्रि वाइफाई जोडेर सिंगो वडालाई प्रविधिमैत्री बनाउने जुम्ला...
जुम्लाबाट १६ करोड ५ लाख रुपैयाँको स्याउ जिल्लाबाहिर निर्यात भएको छ। ६ हजार २ सय १० मेट्रिक टन स्याउ उत्पादन भएकोमा ३ हजार ३ सय मेट्रिक टन निर्यात भएको थियो। प्रतिकेजी ५० रुपैयाँको दरमा किसानले स्याउ ब...
महिला स्वयम्सेविका सम्झना शाही पनि परिवार नियोजन, सुरक्षित मातृत्वसँगै प्राथमिक उपचारमा खटिन थालेको धेरै भयो। गाउँमा लाग्ने सानातिना रोग रुघाखोकी, ज्वरो, झाडापखाला लगायतको उपचार गर्छिन्।
जुम्लाको ग्रामिण क्षेत्रमा रहेका स्वास्थ्यचौकीमा टर्च बालेर सुत्केरी गराउनु पर्ने बाध्यता छ। स्वास्थ्य संस्थामा न सोलार सिस्टमको प्रयोग छ, न त कुनै बिजुली बत्तिको प्रबन्ध नै। अध्याँरो रातमा टर्चको साह...
जुम्लाको हिमा गाउँपालिका ६ महाबैपातरखोलामा रहेको स्वास्थ्यचौकीमा खानेपानी छैन। बिजुली व्यवस्था छैन। इन्टरनेट चल्दैन। जसका कारण यहाँ स्वास्थ्य सेवा दिन निकै गाह्रो छ। एउटा स्वास्थ्यचौकीमा हुनु पर्ने कु...
प्रहरीले दुई दिनसम्म पनि बहाना बनाएर मुद्दा दर्ता गर्नबाट उम्कन खोजेको पीडित विवेन्द्र नेपालीले बताए। जाहेरी लिएर प्रहरी कार्यालयमा गएको २४ घण्टा वितिसकेको छ। तर पनि प्रहरीले मुद्दा दर्ता गर्न मानेको...