कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नागरिकलाई सुसुचित गर्दै कोरोना माहामारीमा फ्रन्टलाइनमै खटिएर सुचना प्रवाह गर्ने क्रममा जोखिमको खतरा हुने गरेको हो।
८ टन मार्सी चामल, सिमीको दाल र कोदो क्यानडा निर्यात भएको हो। कर्णाली सेफ एण्ड सुपरफुट इन्डस्ट्रिजका कार्यकारी प्रमुख राज शाहीले १४ टन मार्सी चामल,४ टन सिमीको दाल र १ टन कोदो निर्यात गरेको जानकारी दिए।
जुम्ला हिमा गाउँपालिका–१ बड्की निवासी कांग्रेसका युवा नेता लक्ष्मण शाही स्थानीय तहको निर्वाचनमा अध्यक्षका उम्मेदवार थिए। उनले गाउँपालिकाभित्रको स्वास्थ्य शिक्षामा आमूल परिवर्तन ल्याउनेदेखि रोजगारी सिर...
हाडजोर्नी विशेषज्ञ डा. रोकाया यो जुम्ला अस्पतालको लागि निकै जटिल र ठूलो शल्यक्रिया भएको बताउँछन्। उनले भने,‘कर्णाली अस्पतालमा घाँटीको मेरुदण्डको अप्रेशन भएको थिएन। यो पहिलो हो। निकै जटिल शल्यक्रिया गर...
पातारासी गाउँपालिकाको लेखिढुंगा टुङटुङ लेखमा पहिरोमा परेका चार जना सम्पर्कविहिन भएका हुन्। पहिरोमा परेकाहरुको खोजी कार्यका लागि आफन्तजन पहिरो गएको स्थान तर्फ गइरहेको प्रहरीले जनाएको छ।
नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाल स्वास्थ्य सामाग्री बोकेर जुम्ला पुगेका छन्। उनी चिनियाँ कम्युनिष्ट पार्टीले दिएको स्वास्थ्य सामाग्री बोकेर जुम्ला आइपुगेका हुन्।
‘कर्णाली सरकारले ल्याएको जस्तो बजेट त स्थानीय तहले ल्याउने बजेट जस्तो पो भयो’, सामाजिक विश्लेषक हरीहर न्यौपानेले भने, ‘यो बजेटले कर्णालीको भविष्यको भाग्यरेखा कोर्न सकेको छैन। पहुँच र प्रतिष्ठाको प्रति...