गणेश विशु गणेश विशु
पखेटाको सन्तुलन नमिलेपछि नेपालगन्जमा अवतरण नगरी काठमाडौं फर्कियो श्रीएयर
समाज
Clock २१ साउन २०८३ | १ मिनेट पाठ
पखेटाको सन्तुलन नमिलेपछि नेपालगन्जमा अवतरण नगरी काठमाडौं फर्कियो श्रीएयर
जहाजको फ्ल्याप नमिलेको देखिएपछि सुरक्षा मापदण्डलाई ध्यानमा राख्दै अवतरण नगरी काठमाडौं फर्काउने निर्णय गरिएको हो।
Whatsapp
४४ प्रतिशत शिशु पहिलो ६ महिनासम्म पूर्ण स्तनपानबाट वञ्चित
स्वास्थ्य
Clock २१ साउन २०८३ | २ मिनेट पाठ
४४ प्रतिशत शिशु पहिलो ६ महिनासम्म पूर्ण स्तनपानबाट वञ्चित
नेपालमा पहिलो ६ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउने (पूर्ण स्तनपान) अभ्यास अझै सन्तोषजनक हुन नसकेको देखिएको छ।
Whatsapp
तीन महिनामा ३ हजार बढी लागूऔषध कारोबारी पक्राउ, सबैभन्दा धेरै कोशीमा
अपराध
Clock २० साउन २०८३ | ४ मिनेट पाठ
तीन महिनामा ३ हजार बढी लागूऔषध कारोबारी पक्राउ, सबैभन्दा धेरै कोशीमा
नेपाल प्रहरीले देशभर लागूऔषध कारोबारविरुद्ध सञ्चालन गरेको अभियानमा ३ हजार ३ सय १६ जना पक्राउ परेका छन्।
Whatsapp
लागूऔषधको पटके कारोबारी फेरि पक्राउ
अपराध
Clock १८ साउन २०८३ | १ मिनेट पाठ
लागूऔषधको पटके कारोबारी फेरि पक्राउ
लागूऔषध मुद्दामा तीन वर्ष कैद सजाय भुक्तान गरेर छुटेका एक व्यक्ति फेरि ठूलो परिमाणको खैरो हेरोइनसहित पक्राउ परेका छन्।
Whatsapp
हिन्दु-मुस्लिम नमुना जोडी
समाज
Clock १८ साउन २०८३ | ४ मिनेट पाठ
हिन्दु-मुस्लिम नमुना जोडी
तीन वर्ष एकअर्काको धर्मलाई बुझ्दै, परिवारको विश्वास जित्दै र समाजको सम्मान गर्दै अघि बढेको प्रेम अन्ततः विवाहमा परिणत भयो।
Whatsapp
नेपालगन्जमा शनिबार सद्भाव र्याली निकालिने
समाज
Clock १५ साउन २०८३ | १ मिनेट पाठ
नेपालगन्जमा शनिबार सद्भाव र्याली निकालिने
बाँकेमा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्ने उद्देश्यले शनिबार बिहान नेपालगन्जमा सद्भाव र्याली आयोजना गरिने भएको छ।
Whatsapp
उपचार खर्चमा सरकारको खेलाँची
समाज
Clock १४ साउन २०८३ | ३ मिनेट पाठ
उपचार खर्चमा सरकारको खेलाँची
कोहलपुर– ८ नयाँ बस्तीकी नन्दकली विकले आफ्नो घाँटीमा लगाइरहेको तिलहरी बेच्दा त्यो उनको अन्तिम गहना मात्र थिएन, रोगसँग लड्ने पहिलो साहस पनि थियो।
Whatsapp
बाँकेमा शतप्रतिशतले बढ्यो बाघ, बर्दियामा भने संख्या घट्यो
समाज
Clock १४ साउन २०८३ | ३ मिनेट पाठ
बाँकेमा शतप्रतिशतले बढ्यो बाघ, बर्दियामा भने संख्या घट्यो
नेपालका राष्ट्रिय निकुञ्जमध्ये बाँके राष्ट्रिय निकुञ्जले बाघ संरक्षणमा ऐतिहासिक सफलता हासिल गरेको छ।
Whatsapp
सेफ्टी ट्याङ्कीमा निसास्सिएर तीन मजदुरको मृत्यु
समाज
Clock १३ साउन २०८३ | १ मिनेट पाठ
सेफ्टी ट्याङ्कीमा निसास्सिएर तीन मजदुरको मृत्यु
बाँकेको कोहलपुर नगरपालिका–३ शान्तिटोलमा निर्माणाधीन सेफ्टी ट्याङ्कीमा फसेर तीन जना मजदुरको मृत्यु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस