गणेश विशु गणेश विशु
जलमग्न बाँके, दर्जनौँ घर डुबानमा
समाज
Clock १७ असार २०८३ | ४ मिनेट पाठ
जलमग्न बाँके, दर्जनौँ घर डुबानमा
गाउँभित्रको पानी मात्र होइन, वरपरका नाली र सडकको पानीसमेत यही क्षेत्रमा जम्मा हुने भएकाले सामान्य वर्षामै बस्ती डुबानमा पर्छ।
Whatsapp
लुम्बिनीको उत्कृष्ट अनुसन्धान पुरस्कार बाँकेका एसपी जिसीलाई
समाज
Clock १६ असार २०८३ | २ मिनेट पाठ
लुम्बिनीको उत्कृष्ट अनुसन्धान पुरस्कार बाँकेका एसपी जिसीलाई
एसपी जिसीले बाँके जिल्लामा विगत तीन वर्षको अपराध अनुसन्धान कार्ययोजना (थ्री–इयर क्राइम प्लान), अनुसन्धान प्रणालीमा अपनाइएका नवीन अभ्यास, अपराध नियन्त्रणका रणनीति तथा अनुसन्धानको प्रभावकारिताबारे विस्त...
Whatsapp
खडेरीले सुके नल्का र कुवा
अर्थ
Clock १५ असार २०८३ | ३ मिनेट पाठ
खडेरीले सुके नल्का र कुवा
कोहलपुर नगरपालिका– ७ स्थित लखनवार गाउँमा खडेरीसँगै जमिनमुनिको पानीको सतह घट्दा स्थानीयले प्रयोग गर्दै आएका नल्का सुकेका छन्।
Whatsapp
भारतीय बिउ एमपी ३०३० नउम्रिएपछि किसान मारमा
अर्थ
Clock १५ असार २०८३ | ३ मिनेट पाठ
भारतीय बिउ एमपी ३०३० नउम्रिएपछि किसान मारमा
कोहलपुर– १२ को निबुवा र मसुरीखेत क्षेत्रका किसानले भारतीय संकर धानको ‘एमपी ३०३०’ जातको बिउ प्रयोग गरेका थिए।
Whatsapp
वर्षापछि नेपालगन्जमा गर्मीबाट राहत, नागरिकले सहज महसुस गरे
समाज
Clock १५ असार २०८३ | १ मिनेट पाठ
वर्षापछि नेपालगन्जमा गर्मीबाट राहत, नागरिकले सहज महसुस गरे
केही दिनयता लगातार बढेको तापक्रमका कारण जनजीवन प्रभावित भइरहेका बेला वर्षाले मौसममा सुधार ल्याएको हो।
Whatsapp
खडेरीले सुके नल्का, कुवाको पानीमा भर पर्नुपर्ने बाध्यता
समाज
Clock १४ असार २०८३ | ३ मिनेट पाठ
खडेरीले सुके नल्का, कुवाको पानीमा भर पर्नुपर्ने बाध्यता
दैनिक आवश्यकताका लागि पर्याप्त पानी नपाउँदा स्थानीयको जनजीवन प्रभावित भएको छ।
Whatsapp
नयाँ आशा, नयाँ गति : कोलदेखि आधुनिक कोहलपुरसम्म
समाज
Clock १४ असार २०८३ | ५ मिनेट पाठ
नयाँ आशा, नयाँ गति : कोलदेखि आधुनिक कोहलपुरसम्म
योजनाबद्ध विकास, पूर्वाधार विस्तार र रणनीतिक स्थानका कारण कोहलपुर पश्चिम नेपालको उदीयमान सहरका रूपमा स्थापित छ।
Whatsapp
नेपालगन्जले लगायो खानेपानीमै दुई हजार रुपैयाँ कर
समाज
Clock १२ असार २०८३ | ४ मिनेट पाठ
नेपालगन्जले लगायो खानेपानीमै दुई हजार रुपैयाँ कर
खानेपानीको धारा जडानका लागि दुई हजार रुपैयाँ शुल्क लिने व्यवस्था गर्दा धेरै विपन्न परिवार शुद्ध खानेपानीको पहुँचबाट टाढा रहन बाध्य भएका छन्।
Whatsapp
जनगणनामा ग्रामीण श्रमशक्ति : तथ्यांकमा छ, गाउँघरमा छैन
समाज
Clock ०८ असार २०८३ | ६ मिनेट पाठ
जनगणनामा ग्रामीण श्रमशक्ति : तथ्यांकमा छ, गाउँघरमा छैन
पश्चिम नेपालका हजारौं युवाको नाम जनगणनामा नेपालमै भए पनि उनीहरूको श्रम, समय र आम्दानीको मुख्य स्रोत भारत बनेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस