कोभिड–१९ बाट संक्रमण हुने क्रम दक्षिण भारत हुँदै नेपालमा पनि बढेको छ। पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमणका कारण मृत्युसमेत भइरहेको छ। सरकारले लकडाउन खुकुलो पारेसँगै संक्रमण अझ बढेको हो। लकडाउन...
लकडाउनको भरपुर सदुपयोग गरे उनीहरूले। दाजू प्रकाशले पनि केही गीत लेखे, भाई देवेन्द्रले पनि। गाउँ र सहरबीच दूरी बढिरहेका बेला महामारीले गाउँसँगको सामिप्यता बढाएको उनको अनुभव छ।
कोभिड–१९ का कारण विश्वमा त्रास छ। उद्योग व्यवसायले गती लिन सकेका छैनन्। अर्थतन्त्र मन्द जस्तै छ। जसले गर्दा ठूलो संख्यामा रोजगारी गुम्ने खतरा बढेको छ। यस बीचमा विश्वमा थुप्रै क्षेत्र धरासायी भएका छन्।...
‘के माया लाग्छ र ?’ यसअघिको चर्चित गीत ‘लुकी छिपी किन मायामा’ को ‘प्रिक्वेल’ हो। गीतकार साउदका अनुसार ‘लुकिछिपी’ को कथा जहाँबाट सुरू हुन्छ, त्योभन्दा अगाडिको कथालाई यसमा भन्न खोजिएको हो।
साउन महिना महिलाहरूका लागि विशेष महिना हो। यो महिनामा भगवान शिवको व्रत र पूजा गर्ने गरिन्छ। धार्मिक, सांस्कृतिक तथा प्राकृतिक हिसाबले पनि साउनको छुट्टै महत्व छ। यो महिनामा भगवान शिवको विशेष पूजार्चना...
नेपालमै पहिलो पटक विद्युतीय बस शुरु गरेको सुन्दर यातायातले काठमाडौँ उपत्यकामा आफ्नो सवारीसाधन सञ्चालन गरेको छ। सुन्दर यातायातले यात्रुको स्वास्थ्यलाई ध्यानमा राख्दै मंगलबारदेखि आफ्नो सेवा सञ्चालनमा ल्...
देवेन गुरुङ सानो छँदा टोलका केटाकेटी बटुलेर कपाल काट्थे। गाउँमा केटाकेटीदेखि पाका मानिससम्म उनलाई कापाल काटिदिन आग्रह गर्थे। किन भने देवेनले राम्रो मिलाएर कापाल काट्ने सिप सिकिसकेका थिए। उनलाई लागेको...
सरकारले ५ प्रतिशत ब्याजमा ऋण दिने भनेको छ, तर कसरी दिने प्रस्ट पारेको छैन। पर्यटन व्यवसायीलाई उसको लगानीअनुसार ऋण उपलब्ध गराउनुपर्छ र ब्याज २ प्रतिशतभन्दा बढी लिनु हुँदैन।
रंगकर्मीका लागि गुरुपूर्णिमा विशेष दिन बनेर आउँछ। गलाभरि खादा, निधारमा टीका र हातभरि मिठाई। आत्मीय वातावरणमा आफ्ना चेलाहरूबीच रंगकर्मका अनुभव बाँड्न पाउँदा उनीहरूमा खुसी छाउँछ।