रासस रासस
नेपाली सेनाले ‘टुर दी बाँके नेसनल पार्क’ साइकल यात्रा आयोजना गर्ने
समाज
Clock ०३ मंसिर २०८१ | ३ मिनेट पाठ
नेपाली सेनाले ‘टुर दी बाँके नेसनल पार्क’ साइकल यात्रा आयोजना गर्ने
राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली सेनाले ‘टुर दी बाँके नेसनल पार्क’ साइकल यात्रा कार्यक्रमको आयोजना गर्ने भएको छ।
Whatsapp
पाथीभरा क्षेत्रबाट हजार किलो फोहर सङ्कलन
समाज
Clock ०२ मंसिर २०८१ | १ मिनेट पाठ
पाथीभरा क्षेत्रबाट हजार किलो फोहर सङ्कलन
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराधाममा बृहत् सरसफाइ कार्यक्रममार्फत करिब एक हजार किलो फोहर सङ्कलन गरी व्यवस्थापन गरिएको छ।
Whatsapp
स्वास्थ्य शिविरबाट एक सय ७० लाभान्वित
समाज
Clock ०२ मंसिर २०८१ | ३ मिनेट पाठ
स्वास्थ्य शिविरबाट एक सय ७० लाभान्वित
जिल्लाको विकट क्षेत्र मानिएको बबई गाउँपालिका–७ मा वडा कार्यालयको सहकार्यमा सञ्चालित एकदिने स्वास्थ्य शिविर उपचारबाट बञ्चित भएकाले सेवा लिएका छन्।
Whatsapp
सहकारी ठगीको अनुसन्धान प्रभावित हुँदैन: सञ्चारमन्त्री
राजनीति
Clock ०१ मंसिर २०८१ | १ मिनेट पाठ
सहकारी ठगीको अनुसन्धान प्रभावित हुँदैन: सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी गठीको अनुसन्धान कहिँकतैबाट पनि प्राभावित नहुने बताएका छन्।

सरकारले मुलुकलाई समृद्धितर्फ अघि बढाएको छ: सञ्चारमन्त्री
राजनीति
Clock ०१ मंसिर २०८१ | २ मिनेट पाठ
सरकारले मुलुकलाई समृद्धितर्फ अघि बढाएको छ: सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले कांग्रेस–एमाले मिलेर बनेको वर्तमान सरकारले जनताका आवश्यकता र चाहनाअनुरूप मुलुकलाई समृद्धितर्फ अघि बढाइरहेको बताएका छन्।
Whatsapp
जलवायु उत्थानशील दिगो विकास हाम्रो प्राथमिकताः वनमन्त्री शाही
राजनीति
Clock ३० कार्तिक २०८१ | १ मिनेट पाठ
जलवायु उत्थानशील दिगो विकास हाम्रो प्राथमिकताः वनमन्त्री शाही
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपाल जलवायुको उच्च जोखिम भोग्ने राष्ट्रको रूपमा रहेकाले जलवायु उत्थानशील दिगो विकास आफ्नो प्राथमिकता भएको बताएका छन्।
Whatsapp
कोप–२९ सम्मेलन :नेपालद्वारा सात विषयगत समूह बनाई कार्यक्रममा सहभागी
राजनीति
Clock ३० कार्तिक २०८१ | ३ मिनेट पाठ
कोप–२९ सम्मेलन :नेपालद्वारा सात विषयगत समूह बनाई कार्यक्रममा सहभागी
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा नेपालले प्रभावकारी सहभागिताका लागि विभिन्न सात विषयगत समूहमा जिम्मेवारी बाँडबाँट गरी विभिन्न का...
Whatsapp
कर्णाली राजमार्ग प्रभाव: कालीकोटमा बढ्न थाले व्यापार व्यवसाय
अर्थ
Clock २९ कार्तिक २०८१ | १ मिनेट पाठ
कर्णाली राजमार्ग प्रभाव: कालीकोटमा बढ्न थाले व्यापार व्यवसाय
कर्णाली राजमार्गका कारण जिल्लाका विभिन्न बजारमा व्यापार व्यवसायमा वृद्धि भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस