रासस रासस
डोटीमा किबी खेती विस्तार गरिंदै
समाज
Clock १० कार्तिक २०८१ | ३ मिनेट पाठ
डोटीमा किबी खेती विस्तार गरिंदै
जिल्लास्थित कृषि ज्ञान केन्द्रले बडिकेदार गाउँपालिका र जोरायल गाउँपालिकामा ‘किबी क्षेत्र विस्तार’ कार्यक्रममार्फत किबीखेती विस्तार गर्न थालेको छ।
Whatsapp
सहकारी ठगीमा मुछिएका सबैलाई छानबिनको दायरामा ल्याइने:  सञ्चारमन्त्री गुरुङ
राजनीति
Clock १० कार्तिक २०८१ | १ मिनेट पाठ
सहकारी ठगीमा मुछिएका सबैलाई छानबिनको दायरामा ल्याइने: सञ्चारमन्त्री गुरुङ
ठगीको अभियोगमा अनुसन्धानका निम्ति प्रहरीको नियन्त्रणमा रहेका सबैलाई कानुनअनुसार कारबाही हुने उनले बताए।
Whatsapp
अफगान महिला र बालिकाको अवस्थाप्रति राष्ट्रसंघ चिन्तित
समाज
Clock १० कार्तिक २०८१ | १ मिनेट पाठ
अफगान महिला र बालिकाको अवस्थाप्रति राष्ट्रसंघ चिन्तित
महिला हकअधिकारका सम्बन्धमा सिइडिएडब्ल्यू निर्धारण गरेका मान्यताको पालना गर्न अफगान सरकार तथा नागरिक समाजलाई निर्देशन
Whatsapp
दीपावली र छठ पर्वका लागि घर लिपपोत गरिँदै
समाज
Clock १० कार्तिक २०८१ | २ मिनेट पाठ
दीपावली र छठ पर्वका लागि घर लिपपोत गरिँदै
घर लिपपोत र रङरोगन गरिँदा टोलभरिका महिलाबीच आपसी सल्लाह हुन्छ।
Whatsapp
जातीय पोसाकमा सजिएर कौरामा रमाए विदेशी पर्यटक
अर्थ
Clock १० कार्तिक २०८१ | ३ मिनेट पाठ
जातीय पोसाकमा सजिएर कौरामा रमाए विदेशी पर्यटक
स्थानीयवासीले गाएको गीतमा नाच्न पाउँदा विदेशी पर्यटक खुसी देखिएका थिए ।
Whatsapp
शेयर बजारमा लगानीबारे सचेतना प्रदान
अर्थ
Clock १० कार्तिक २०८१ | २ मिनेट पाठ
शेयर बजारमा लगानीबारे सचेतना प्रदान
शेयर बजारमा कमाउन आउने भए पनि गुमाउनेको सङ्ख्या धेरै भएको उनले बताए।
Whatsapp
पर्यटकको रोजाइमा ‘मुन्दुम ट्रेल’
समाज
Clock १० कार्तिक २०८१ | ५ मिनेट पाठ
पर्यटकको रोजाइमा ‘मुन्दुम ट्रेल’
शरद ऋतु सुरु भएसँगै अध्ययन तथा जागिरको सिलसिलामा राजधानी काठमाडौँलगायत सहरमा बस्दै आएका जिल्लावासी तथा बाह्य पर्यटकहरु मुन्दुम ट्रेल घुम्न र अध्ययन गर्न आउने गरेका छन्।
Whatsapp
शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा भेटियो दुर्लभ जङ्गली याक
समाज
Clock १० कार्तिक २०८१ | ३ मिनेट पाठ
शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा भेटियो दुर्लभ जङ्गली याक
फोक्सुन्डो गाउँपालिका–१ सल्दाङस्थित क्षेत्रमा भेटिएको हो। चार हजार ६ सय २३ मिटरदेखि चार हजार नौ सय ३५ मिटर उचाइ रहेको सो स्थानमा उक्त जङ्गली याक गत जुलाई २३ देखि २६ सम्म देखिएको विभागको तथ्याङ्क छ।
Whatsapp
कोप–२९ लाई अर्थपूर्ण बनाउन आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै
समाज
Clock १० कार्तिक २०८१ | १ मिनेट पाठ
कोप–२९ लाई अर्थपूर्ण बनाउन आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै
आगामी कोपमा प्रस्तुत गरिने विषयवस्तुमा सुझाव माग्ने र यसले कोप २९ मा नेपालको सहभागितालाई अर्थपूर्ण तथा राष्ट्रिय एजेन्डा बनाउनका लागि सहयोग पुग्ने
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस