रासस रासस
क्षतिग्रस्त विपी राजमार्गः जाइकाको निर्णय कुर्दै डिभिजन सडक
समाज
Clock ०८ कार्तिक २०८१ | ३ मिनेट पाठ
क्षतिग्रस्त विपी राजमार्गः जाइकाको निर्णय कुर्दै डिभिजन सडक
बाढीपहिरोले चौकीडाँडादेखि सिन्धुलीको सिमाथ्ल नेपालथोकसम्म क्षति पुर्‍याएपछि उक्त राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो।
Whatsapp
मिथिलाका शिल्पी माटामा खेल्दै, हाटबजारमा जताततै माटाका भाँडा
समाज
Clock ०८ कार्तिक २०८१ | ३ मिनेट पाठ
मिथिलाका शिल्पी माटामा खेल्दै, हाटबजारमा जताततै माटाका भाँडा
मिथिला परम्परामा माटाका भाँडावर्तन शुद्ध हुने विश्वास तथा प्रयोग गरिने प्रचलनले यी पर्वमा बस्तीपिच्छेका बजारमा उत्साहपूर्वक क्रयविक्रय जारी छ।
Whatsapp
भक्तपुर अस्पतालले पायो उत्कृष्ट पुरस्कार
समाज
Clock ०८ कार्तिक २०८१ | १ मिनेट पाठ
भक्तपुर अस्पतालले पायो उत्कृष्ट पुरस्कार
मुख्यमन्त्री बहादुरसिंह लामा र स्वास्थ्यमन्त्री किरण थापाले अस्पताललाई पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरेको अस्पतालकी निर्देशक डा सुमित्रा गौतमले बताइन् ।
Whatsapp
डेढ महिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै
अर्थ
Clock ०८ कार्तिक २०८१ | ३ मिनेट पाठ
डेढ महिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै
निगमकाअनुसार पेट्रोल पाइप लाइनबाट ल्याएसँगै ढुवानी खर्चको लागत प्रतिलिटर रु तीनका दरले एक अर्ब जोगिने छ।
Whatsapp
बालुवाजन्य सामग्रीले सप्तकोसीको सतह उच्च हुँदा जोखिम बढ्दै
समाज
Clock ०८ कार्तिक २०८१ | ४ मिनेट पाठ
बालुवाजन्य सामग्रीले सप्तकोसीको सतह उच्च हुँदा जोखिम बढ्दै
सप्तकोसी नदीमा बर्सेनि बाढीसँगै बगेर आउने बालुवा, लेदो, माटो र गेग्य्रान थुप्रिएर नदीको सतह उच्च हुँदै गइरहेको छ तर यसको व्यवस्थापन नहुँदा नदीको पानी बस्तीमा पस्ने खतरा छ ।
Whatsapp
आजको लागि विदेशी मुद्राको विनिमय दर यस्तो छ
अर्थ
Clock ०८ कार्तिक २०८१ | २ मिनेट पाठ
आजको लागि विदेशी मुद्राको विनिमय दर यस्तो छ
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यक्तानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।
Whatsapp
विश्व बैंकले रोजगारी सृजनामा सघाउने
अर्थ
Clock ०८ कार्तिक २०८१ | १ मिनेट पाठ
विश्व बैंकले रोजगारी सृजनामा सघाउने
सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरे र नेपालका लागि विश्व बैंकका प्रतिनिधि डेविड सिसलेनले हस्ताक्षर गरेका छन्।
Whatsapp
मुस्ताङबाट झण्डै एक अर्बको स्याउ निर्यात
अर्थ
Clock ०८ कार्तिक २०८१ | ३ मिनेट पाठ
मुस्ताङबाट झण्डै एक अर्बको स्याउ निर्यात
गत वर्ष मुस्ताङमा छ हजार पाँच सय ९६ मेट्रिकटन स्याउ उत्पादन भएकोमा यस वर्ष गत वर्षभन्दा सात सय ३४ टनभन्दा बढी उत्पादन भएको निर्देशनालयले जनाएको छ।
Whatsapp
पाँच हजार मिटर उचाइको थोराङमा सरसफाइ
समाज
Clock ०७ कार्तिक २०८१ | २ मिनेट पाठ
पाँच हजार मिटर उचाइको थोराङमा सरसफाइ
विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको सबैभन्दा उच्च स्थानमा रहेको थोराङमा सरसफाइ गरिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस