रासस रासस
देखाइयाे ‘नातिपुस्ताको खेल’
कला/साहित्य
Clock २० असोज २०८१ | १ मिनेट पाठ
देखाइयाे ‘नातिपुस्ताको खेल’
बिर्तामोड निवासी निबन्धकार कृष्ण बरालको निबन्धसङ्ग्रह ‘नातिपुस्ताको खेल’ लोकार्पण भएको छ।
Whatsapp
‘दसैं आइसक्यो, न खाना, न छाना’
समाज
Clock १९ असोज २०८१ | ४ मिनेट पाठ
‘दसैं आइसक्यो, न खाना, न छाना’
हिन्दूहरूको मुख्य पर्व बडादसैं सुरु भइसकेको छ तर देशका विभिन्न भूभागमा हालैको बाढीपहिरो तथा डुबानले दिएको पीडा ताजै छ।
Whatsapp
ऋण गरेर जदुको किरिया गर्दै परिवार, खगेन्द्रसँगै कतार जाने सपना अधुरै
समाज
Clock १९ असोज २०८१ | ३ मिनेट पाठ
ऋण गरेर जदुको किरिया गर्दै परिवार, खगेन्द्रसँगै कतार जाने सपना अधुरै
जदु चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत सौरहाको हात्ती प्रजनन केन्द्रका अनुभवी माउते थिए। सौरहाको हात्ती प्रजनन केन्द्रमा जदुले २०६५ सालदेखि करारमा सेवा सुरु गरेको उनका बुवा पञ्चलालले बताउँछन्।
Whatsapp
हुम्लामा बोलेरो जीप दुर्घटना: दुई जनाको घट्नास्थलमै मृत्यु
समाज
Clock १९ असोज २०८१ | १ मिनेट पाठ
हुम्लामा बोलेरो जीप दुर्घटना: दुई जनाको घट्नास्थलमै मृत्यु
हुम्लाको ताँजकोट गाउँपालिका–४ को तीर्थसैनामा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घट्नास्थलमै मृत्यु भएको छ।
Whatsapp
‘आँटेको पुरयाइदेऊ रेशम बागलुङ कालिका’
समाज
Clock १९ असोज २०८१ | ३ मिनेट पाठ
‘आँटेको पुरयाइदेऊ रेशम बागलुङ कालिका’
नवरात्रको तेस्रो दिन शनिबार सखारैदेखि बागलुङस्थित कालिका भगवती मन्दिरमा भक्तजनको चहपहल देखिन्थ्यो। कोही पूजाका सर्जाम थालीमा सजाएर लाममा उभिएका थिए।
Whatsapp
तनहुँमा ६ महिनाको अवधिमा चार अजिङ्गरको उद्धार
समाज
Clock १९ असोज २०८१ | १ मिनेट पाठ
तनहुँमा ६ महिनाको अवधिमा चार अजिङ्गरको उद्धार
डिभिजन वन कार्यालय तनहुँले चार अजिङ्गरको उद्धार गरी सुरक्षित स्थानमा छाडेको छ। गत वैशाखदेखि यहीअसोज महिनासम्म जिल्लाका विभिन्न स्थानबाट उद्धार गरेको हो।
Whatsapp
बाढीपहिरो: काभ्रेमा सरकारी राहत प्रदान गर्न टोली परिचालन
समाज
Clock १९ असोज २०८१ | २ मिनेट पाठ
बाढीपहिरो: काभ्रेमा सरकारी राहत प्रदान गर्न टोली परिचालन
गत साताको अविरल वर्षामा बाढीपहिरोले काभ्रेपलाञ्चोकमा जनधनको ठूलो क्षति भएपछि राहत रकम उपलब्ध गराउन टोली परिचालन गरिएको छ ।
Whatsapp
बाबुले लियाे छाेराकाे ज्यान
समाज
Clock १९ असोज २०८१ | १ मिनेट पाठ
बाबुले लियाे छाेराकाे ज्यान
मदिराले मातेका एक बाबुले आफ्नो छोरालाई हँसियाले प्रहार गर्दा मर्याङ्दी गाउँपालिका–२ का २७ वर्षीय सोमबहादुर तामाङको मृत्यु भएको छ।
Whatsapp
शुक्लाफाँटा निकुञ्जमा मृत हात्ती भेटियो
समाज
Clock १९ असोज २०८१ | १ मिनेट पाठ
शुक्लाफाँटा निकुञ्जमा मृत हात्ती भेटियो
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पडाव क्षेत्रमा वयस्क पोथी हात्ती शुक्रबार मृतावस्थामा फेला परेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस