रासस रासस
पैगम्बर मोहम्मदको जन्मजयन्तीमा शान्ति र्‍याली
समाज
Clock ०१ असोज २०८१ | १ मिनेट पाठ
पैगम्बर मोहम्मदको जन्मजयन्तीमा शान्ति र्‍याली
मुस्लिम धर्मालम्बीहरुको पैगम्बर मोहम्मदको १४९९औँं जन्मोत्सवको अवसरमा मंगलबार दमौलीमा शान्ति र्‍याली निकालिएको छ।
Whatsapp
झापामा प्रहरीलाई छक्याएर कैदी भागेपछि छानबिन गर्न समिति गठन
राजनीति
Clock ३१ भदौ २०८१ | २ मिनेट पाठ
झापामा प्रहरीलाई छक्याएर कैदी भागेपछि छानबिन गर्न समिति गठन
उनीहरूलाई साहकी श्रीमतीले मादकपदार्थ सेवन गराएको र प्रहरीलाई छक्याएर साह श्रीमतीसहित स्कूटर लिएर अस्पतालबाट फरार भएको अस्पतालको सिसी टिभी फुटेजमा देखिएको छ।
Whatsapp
बढ्दो प्रविधिले निम्त्याएको जोखिम, मानव बेचबिखनको फेरियो शैली
समाज
Clock ३१ भदौ २०८१ | ७ मिनेट पाठ
बढ्दो प्रविधिले निम्त्याएको जोखिम, मानव बेचबिखनको फेरियो शैली
प्रविधिका कारण हिजोआज मानव बेचबिखनमा बिचौलियाको भूमिकासमेत कम हुँदै गए पनि महिला दलालको फन्दामा सिधै पर्न थालेका छन् ।
Whatsapp
उदिपुरमा पहिरो खस्दा डुम्रे–बेंसीसहर सडक अवरुद्ध
समाज
Clock ३० भदौ २०८१ | १ मिनेट पाठ
उदिपुरमा पहिरो खस्दा डुम्रे–बेंसीसहर सडक अवरुद्ध
आइतबार साँझ यस सडकअन्तर्गत बेंसीसहर नगरपालिका–१ उदिपुरमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
Whatsapp
तिलावे पुलको पिलर भत्कियो, आवतजावतमा समस्या
समाज
Clock ३० भदौ २०८१ | १ मिनेट पाठ
तिलावे पुलको पिलर भत्कियो, आवतजावतमा समस्या
पर्साको ग्रामीण भेगसँग जोड्ने वीरगन्ज महानगरपालिका र बहुदरमाई नगरपालिकाको सीमानामा रहेको तिलावे पुल क्षतिग्रस्त हुँदा सर्वसाधारणलाई आवतजावतमा गर्न समस्या भएको छ।
Whatsapp
तीन दिनदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध, यात्रु अलपत्र
समाज
Clock ३० भदौ २०८१ | १ मिनेट पाठ
तीन दिनदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध, यात्रु अलपत्र
बझाङमा पर्ने जयपृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध छ। बिहीबारदेखि निरन्तर आएको वर्षाले छविसपाथिभेरा गाउँपालिकाको बालुवाटार नजिकै पहिरो खस्दा सडक अवरुद्ध बनेको हो।
Whatsapp
बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते
समाज
Clock २९ भदौ २०८१ | १ मिनेट पाठ
बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते
बागलुङको बुर्तिबाङमा घर भत्काउनेक्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
Whatsapp
गलेश्वर क्षेत्रमा नयाँ विद्युत् लाइन जडान
समाज
Clock २८ भदौ २०८१ | २ मिनेट पाठ
गलेश्वर क्षेत्रमा नयाँ विद्युत् लाइन जडान
म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको प्रसिद्ध धार्मिकस्थल गलेश्वरमा अनियमित विद्युत् आपूर्तिको समस्या समाधान भएको छ ।
Whatsapp
पूजाको प्रसाद खाँदा झापामा ८० जना बिरामी
समाज
Clock २७ भदौ २०८१ | २ मिनेट पाठ
पूजाको प्रसाद खाँदा झापामा ८० जना बिरामी
झापाको अर्जुनधारा नगरपालिका–९ स्थित एक घरमा लगाइएको पूजाको प्रसाद खाँदा बिरामी हुनेको सङ्ख्या ८० पुगेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस