रासस रासस
सबै जनप्रतिनिधिले इमानदारीपूर्वक
जिम्मेवारी  निर्वाह गर्नुभएको छ: सिर्पाली
राजनीति
Clock १७ जेष्ठ २०८१ | ४ मिनेट पाठ
सबै जनप्रतिनिधिले इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्नुभएको छ: सिर्पाली
संसदीय अभ्यास आफ्नो देशको समाज, परिस्थिति र परिवेशानुसार सञ्चालन हुन्छ। संसद्मा ऐन, नियम र कानुन जसरी बनेका छन् त्यहीभित्र रहेर अभ्यास गर्ने हो।
Whatsapp
सगरमाथा दिवसमा भक्कानिए प्रधानमन्त्री, भने ‘आरोही भनेपछि आफ्नै परिवार जस्तो लाग्छ’
राजनीति
Clock १६ जेष्ठ २०८१ | ६ मिनेट पाठ
सगरमाथा दिवसमा भक्कानिए प्रधानमन्त्री, भने ‘आरोही भनेपछि आफ्नै परिवार जस्तो लाग्...
आरोही, पर्यटन व्यवसायी लगायतका प्रतिनिधिले खचाखच नेपाल प्रज्ञा-प्रतिष्ठानको सभा हलमा आज ७१ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको औपचारिक समारोह सञ्चालन भइरहेको थियो।
Whatsapp
‘नयाँ बजेट कार्यान्वयन भएसँगै आर्थिक सुधारले गति लिन्छ’
राजनीति
Clock १६ जेष्ठ २०८१ | ३ मिनेट पाठ
‘नयाँ बजेट कार्यान्वयन भएसँगै आर्थिक सुधारले गति लिन्छ’
प्रधानमन्त्री पुष्पकमल दाहालले सदनमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा भएसँगै आर्थिक सुधारका कार्यक्रमले गति लिने बताएका छन्।
Whatsapp
बाढीले रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा क्षति
अर्थ
Clock १६ जेष्ठ २०८१ | २ मिनेट पाठ
बाढीले रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा क्षति
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा बाढीले क्षति पुर्‍याएको छ।
Whatsapp
गुच्चाको गोली लागेपछि गाउँमा देखिन छाडे बाँदर
समाज
Clock १६ जेष्ठ २०८१ | २ मिनेट पाठ
गुच्चाको गोली लागेपछि गाउँमा देखिन छाडे बाँदर
कास्की जिल्लाको मादी गाउँपालिका–१२ लिपेयानीमा यतिखेर बाँदर देखिएका छैनन्।
Whatsapp
महाभारतसहित पाँच स्थानीय तहको बेरुजू शून्य
अर्थ
Clock १४ जेष्ठ २०८१ | २ मिनेट पाठ
महाभारतसहित पाँच स्थानीय तहको बेरुजू शून्य
आर्थिक वर्ष २०७९/८० मा पाँच स्थानीय तहको बेरुजू शून्य देखिएको छ।
Whatsapp
‘ट्रयाक’ खुलेको १३ वर्षपछि सडक स्तरोन्नति
अर्थ
Clock १४ जेष्ठ २०८१ | २ मिनेट पाठ
‘ट्रयाक’ खुलेको १३ वर्षपछि सडक स्तरोन्नति
दक्षिण बागलुङको ग्रामीण क्षेत्रलाई राष्ट्रिय राजमार्गसँग जोड्न निर्माण गरिएको सडक स्तरोन्नति गर्न थालिएको छ।
Whatsapp
सरकारसँगको सम्झौता कार्यान्वयन भएन: महन्थ ठाकुर
राजनीति
Clock १३ जेष्ठ २०८१ | १ मिनेट पाठ
सरकारसँगको सम्झौता कार्यान्वयन भएन: महन्थ ठाकुर
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले तत्कालीन मधेस आन्दोलनका क्रममा सरकारसँग भएका विभिन्न सम्झौतालाई पालना नभएको गुनासो गरेका छन्।
Whatsapp
तराईको हपहपी गर्मी भुलाइदिने जलबिरे झरना
समाज
Clock १३ जेष्ठ २०८१ | ३ मिनेट पाठ
तराईको हपहपी गर्मी भुलाइदिने जलबिरे झरना
चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिका–६ मा रहेको जलबिरे झरनामा गर्मी छल्न आउने आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस