रासस रासस
म्याग्दीमा उन्मूलन भयो औलो
स्वास्थ्य
Clock १४ वैशाख २०८१ | २ मिनेट पाठ
म्याग्दीमा उन्मूलन भयो औलो
म्याग्दीबाट औलो रोग उन्मूलन भएको छ। नेपालमा दुई दशकअघिसम्म औलो रोग महामारीका रूपमा रहेको थियो।
Whatsapp
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
समाज
Clock १४ वैशाख २०८१ | ३ मिनेट पाठ
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार विगत चार वर्षमा आगलागीकै कारण ६७ करोड ९७ लाख ३२ हजार रुपैयाँबराबरको क्षति भएको छ।
Whatsapp
भाग्यले ठगेको दिन सम्झन चाहन्नन्: ऋषि
समाज
Clock १४ वैशाख २०८१ | ५ मिनेट पाठ
भाग्यले ठगेको दिन सम्झन चाहन्नन्: ऋषि
नौ वर्षअघिको कहाली लाग्दो घटना सम्झिँदा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ ढाकाबाङ्ग साम्ने गाउँका ऋषि खनाल अहिले पनि झस्किन्छन्।
Whatsapp
महोत्तरी आगलागी: न खाने अन्न रह्यो, न फेर्ने लुगा
समाज
Clock १३ वैशाख २०८१ | ३ मिनेट पाठ
महोत्तरी आगलागी: न खाने अन्न रह्यो, न फेर्ने लुगा
मैमुन परिवारमा मात्रै होइन घरबारविहीन सो बस्तीका एक सय ६० भन्दा बढी आगलागी पीडित परिवारको व्यथा उस्तै छ। ति परिवारसँग न खाने अन्न छ, न त फेर्ने लुगा।
Whatsapp
आगलागीबाट ७९ घर जले, एक जनाको मृत्यु
समाज
Clock १३ वैशाख २०८१ | ३ मिनेट पाठ
आगलागीबाट ७९ घर जले, एक जनाको मृत्यु
गत साउनदेखि यही वैशाख १२ गतेसम्म जिल्लाका विभिन्न ठाउँमा भएको आगलागीबाट ७९ वटा घर लजेर नष्ट भएको छ भने एकजनाले ज्यान गुमाएका छन्।
Whatsapp
फूल नफुल्ने फूलबारी
समाज
Clock १३ वैशाख २०८१ | ५ मिनेट पाठ
फूल नफुल्ने फूलबारी
दाङको तुलसीपुर उपमहागनरपालिका–१३ फूलबारी दाङको एउटा उपत्यका हो।
Whatsapp
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
समाज
Clock १३ वैशाख २०८१ | २ मिनेट पाठ
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
यहाँका विभिन्न वन–जङ्गलमा डढेलो लाग्ने क्रम रोकिएको छैन। गत चैत दोस्रो सातादेखि सुरु भएको डढेलोले हालसम्म एक हजार चार सय हेक्टर वन–जङ्गल सखाप पारेको छ।
Whatsapp
कैलालीका विभिन्न ठाउँमा आगलागी,पशुचौपाया मरे
समाज
Clock १३ वैशाख २०८१ | २ मिनेट पाठ
कैलालीका विभिन्न ठाउँमा आगलागी,पशुचौपाया मरे
कैलालीका विभिन्न ठाउँमा आगलागी भएको छ। बुधबार मात्रै भजनी, लम्कीचुहा र बर्दबगोरियामा आगलागीबाट लाखौँको धनमाल तथा पशुचौपायामा क्षति भएको जनाइएको छ।
Whatsapp
ट्रयाक्टरले किचेर एक जनाको मृत्यु
समाज
Clock १३ वैशाख २०८१ | १ मिनेट पाठ
ट्रयाक्टरले किचेर एक जनाको मृत्यु
मकवानपुरकाे कैलाश गाउँपालिका–१० सादिखोरियास्थित भित्री सडकखण्डमा गए राति ट्रयाक्टरले किचेर एक जनाको मृत्यु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस