रासस रासस
विद्यालय बाहिरै छन् सर्लाहीका आठ हजार बालबालिका
शिक्षा
Clock १० वैशाख २०८१ | २ मिनेट पाठ
विद्यालय बाहिरै छन् सर्लाहीका आठ हजार बालबालिका
राष्ट्रव्यापी भर्ना अभियान सञ्चालन भइरहँदा सर्लाहीमा आठ हजार बढी बालबालिका विद्यालय बाहिर रहेको पाइएको छ।
Whatsapp
पुरुषको मलद्वारमा बोतल अड्केको भेटिएपछि...
समाज
Clock १० वैशाख २०८१ | २ मिनेट पाठ
पुरुषको मलद्वारमा बोतल अड्केको भेटिएपछि...
गोरखाका एक पुरुष आफ्नो स्वास्थ्यमा समस्या देखिएपछि आइतबार उपचारका लागि गोरखा अस्पतालको आकस्मिक कक्षमा पुगे। अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सिक टोलीले रोगको पहिचानका लागि परीक्षण सुरु गरे।
Whatsapp
‘कतारी अमिरको भ्रमणमा दक्षिण कोरियास्तरको पारिश्रमिकका लागि पहल गर्नुपर्छ’
राजनीति
Clock १० वैशाख २०८१ | ३ मिनेट पाठ
‘कतारी अमिरको भ्रमणमा दक्षिण कोरियास्तरको पारिश्रमिकका लागि पहल गर्नुपर्छ’
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले भोलि वैशाख ११ गतेदेखि नेपालको दुईदिने राजकीय भ्रमण गर्दै छन्।
Whatsapp
लयमा फर्किंदै हिमपहिरोले असन्तुलित वीरेन्द्र ताल
समाज
Clock १० वैशाख २०८१ | १ मिनेट पाठ
लयमा फर्किंदै हिमपहिरोले असन्तुलित वीरेन्द्र ताल
मनास्लु हिमालबाट हिमपहिरो खसेर असन्तुलित बनेको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित सामागाउँमा रहेको वीरेन्द्र ताल विस्तारै सामान्य अवस्थामा फर्कन थालेको छ ।
Whatsapp
जोखिममा हिमताल, सावधानीको खाँचो
समाज
Clock १० वैशाख २०८१ | ५ मिनेट पाठ
जोखिममा हिमताल, सावधानीको खाँचो
मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र हिमतालमा आइतबार बिहान हिमपहिरो खस्यो।
Whatsapp
शिक्षक महासङ्घको महाधिवेशन आजदेखि
समाज
Clock १० वैशाख २०८१ | १ मिनेट पाठ
शिक्षक महासङ्घको महाधिवेशन आजदेखि
नेपाल शिक्षक महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै छ।
Whatsapp
गुल्मीमा आगलागीबाट ८३ घर गोठ जले
समाज
Clock ०९ वैशाख २०८१ | २ मिनेट पाठ
गुल्मीमा आगलागीबाट ८३ घर गोठ जले
शुक्रबार र शनिबार रातिसम्म लागेको आगोले जिल्लाको इस्मा गाउँपालिका-१, २ र ४ तथा गुल्मीदरबार गाउँपालिकामा लागेको आगोले ३७ घर र ४६ गोठ जलेर पूर्णरुपमा नष्ट भएका छन्।
Whatsapp
विद्यार्थी भर्ना गर्न घरमै पुगे सामुदायिक विद्यालय
शिक्षा
Clock ०९ वैशाख २०८१ | ३ मिनेट पाठ
विद्यार्थी भर्ना गर्न घरमै पुगे सामुदायिक विद्यालय
नयाँ शैक्षिकसत्र सुरु भएसँगै वीरगञ्ज महानगर अन्तर्गतका सामुदायिक विद्यालयले विद्यार्थी भर्नाका लागि घरदैलो सुरु गरेका छन्।
Whatsapp
मुग्लिन–पोखरा सडक विस्तार: म्याद सकियो, काम सकिएन
समाज
Clock ०९ वैशाख २०८१ | २ मिनेट पाठ
मुग्लिन–पोखरा सडक विस्तार: म्याद सकियो, काम सकिएन
मुग्लिन-पोखरा सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको सम्झौता म्याद सकिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस