मनाङमा हिउँद लागेसँगै बिदा भएका विद्यालय खुल्न थालेका छन्। जाडो बढेसँगै बन्द भएका मनाङका विद्यालय फागुनदेखि खुल्न थालेको शिक्षा तथा समन्वय एकाइ मनाङले जनाएको छ।
तीन जिल्लाका चार ठूला सडक बजेट अभावका कारण निर्माण रोकिएका छन्। सङ्घीय सरकार अन्तर्गत २०७९ सालमा सुरु भएको बागलुङको दुई, म्याग्दीको एक र मुस्ताङको एक गरी चारवटा ठूला सडकको काम रोकिएको हो।अ
पछिल्लो समय मोरङको सामावर्ती बजार जोगवनी र आसपासका नाकाबाट अवैध रूपमा हुन्डीको कारोबार बढ्दै गएकाले प्रहरीले त्यस्ता कारोबारीलाई नियन्त्रणमा लिन थालेको छ।
दिक्तेलको धार्मिक तथा ऐतिहासिकस्थल मझुवागढी, भवनगैरा, हाटडाँडा, शङ्खधर शाख्वाचोक, शुभम् फाउण्डेसन र जालपा पुगेर ख्यातिप्राप्त चित्रकारले प्रत्यक्ष रुपमा उतारेका क्यानभास चित्रलाई प्रदर्शनीमा राखिएको छ...