रासस रासस
लुक्लामा हवाई सेवा लिने पर्यटक बढे
अर्थ
Clock ०४ माघ २०८० | २ मिनेट पाठ
लुक्लामा हवाई सेवा लिने पर्यटक बढे
सोलुखुम्बुको पर्यटकीय स्थल लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा हवाई सेवा प्रयोग गर्ने पर्यटकको सङ्ख्या २३ प्रतिशतले वृद्धि भएको छ।
Whatsapp
बन्दीपुर केबलकार आगामी वैशाखदेखि सञ्चालनमा आउने
अर्थ
Clock ०३ माघ २०८० | ३ मिनेट पाठ
बन्दीपुर केबलकार आगामी वैशाखदेखि सञ्चालनमा आउने
तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकारको परीक्षण थालिएको छ।
Whatsapp
धादिङमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते
समाज
Clock ०३ माघ २०८० | १ मिनेट पाठ
धादिङमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते
धादिङको खनियाबास गाउँपालिका-५ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
Whatsapp
अस्पतालमै हराउँछ बिरामीको फाइल
समाज
Clock ०२ माघ २०८० | ३ मिनेट पाठ
अस्पतालमै हराउँछ बिरामीको फाइल
यो फाइल बिरामीले लैजान पाउँदैन अस्पतालमै रहन्छ। अर्को पटक आउँदा पहिला दर्ता गरेको परिचयपत्र हेरेर खोजिन्छ तर यही फाइल अस्पतालबाटै गायब हुन्छ भन्दा अचम्म लाग्छ। यहाँ आउने बिरामीका लागि सबैभन्दा ठूलो सम...
Whatsapp
जङ्गली बँदेलको आक्रमणबाट एक जनाको मृत्यु, एक घाइते
समाज
Clock ०२ माघ २०८० | १ मिनेट पाठ
जङ्गली बँदेलको आक्रमणबाट एक जनाको मृत्यु, एक घाइते
डोटीमा जङ्गली बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। केआइसिंह गाउँपालिका–१ की ३५ वर्षीय जगुलीदेवी भुलको बँदेलको आक्रमणबाट मंगलबार आज मृत्यु भएको हो।
Whatsapp
नुवाकोटमा गोरु जुधाएर मनाइयो माघे सङ्क्रान्ति
समाज
Clock ०१ माघ २०८० | २ मिनेट पाठ
नुवाकोटमा गोरु जुधाएर मनाइयो माघे सङ्क्रान्ति
गोरु जुधाइलाई प्रतियोगिता र प्रतिस्पर्धा गरेर पर्व मनाउने पुरानो शैलीलाई निरन्तरता दिँदै यस वर्ष पनि नुवाकोटको तारुका, बेत्रावती, पञ्चकन्या, शेराबगरलगायत स्थानमा गोरु जुधाइएको हो।
Whatsapp
स्क्रब टाइफसबाट चार जनाको मृत्यु
समाज
Clock २९ पौष २०८० | १ मिनेट पाठ
स्क्रब टाइफसबाट चार जनाको मृत्यु
जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक जना चितवनका अन्य बाहिरी जिल्लाका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
Whatsapp
बागलुङमा जिप दुर्घटना: २ जनाको मृत्यु, ९ घाइते
समाज
Clock २८ पौष २०८० | १ मिनेट पाठ
बागलुङमा जिप दुर्घटना: २ जनाको मृत्यु, ९ घाइते
बागलुङमा जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। आज बिहान बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यका गइरहेको जिप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना भएको हो।
Whatsapp
टोखामा माघ १ गते ‘चाकु दिवस’ मनाइने
समाज
Clock २८ पौष २०८० | २ मिनेट पाठ
टोखामा माघ १ गते ‘चाकु दिवस’ मनाइने
नेवा: गुठी टोखाको आयोजनामा माघे सङ्क्रान्ति पर्वको अवसर पारेर आगामी माघ १ गते ‘चाकु दिवस तथा बृहत् सांस्कृतिक तथा सम्मान कार्यक्रम गर्न लागिएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस