रासस रासस
दार्चुलाका किसान ओखरखेतीतर्फ आकर्षित
समाज
Clock १७ पौष २०८० | २ मिनेट पाठ
दार्चुलाका किसान ओखरखेतीतर्फ आकर्षित
दार्चुला ओखरखेतीका लागि परिचित छ। ओखरखेतीतर्फ आकर्षित भएका यहाँका किसानले व्यावसायिकरुपमै ओखरखेती गर्न थालेका छन्।
Whatsapp
शैक्षिक उन्नयनका लागि बीस लाखको अक्षयकोष
शिक्षा
Clock १७ पौष २०८० | १ मिनेट पाठ
शैक्षिक उन्नयनका लागि बीस लाखको अक्षयकोष
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को देवचुली नगरपालिकामा रहेको विद्यालयमा एक दम्पतीले रु २० लाखको अक्षयकोष स्थापना गरेका छन् ।
Whatsapp
गुठीचौर पालिकाद्वारा पाँच विधेयक पारित
समाज
Clock १७ पौष २०८० | १ मिनेट पाठ
गुठीचौर पालिकाद्वारा पाँच विधेयक पारित
जुम्लाको गुठीचौर गाउँपालिकाले सहज ढङ्गले कार्यसम्पादन गर्न विभिन्न पाँचवटा विधेयक पारित गरेको छ ।
Whatsapp
धरानमा ‘धरान उत्सव’ हुने
समाज
Clock १६ पौष २०८० | १ मिनेट पाठ
धरानमा ‘धरान उत्सव’ हुने
धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले आज एक सूचना जारी गर्दै पुस २० देखि २४ गतेसम्म आयोजना हुने ‘धरान उत्सव’ मा सहभागी बन्न नगरवासीमा आग्रह गरेका छन्।
Whatsapp
राजनीतिक विवादले उद्घाटन नहुँदै जीर्ण बन्यो  जनजाति भवन
समाज
Clock १४ पौष २०८० | २ मिनेट पाठ
राजनीतिक विवादले उद्घाटन नहुँदै जीर्ण बन्यो जनजाति भवन
नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् लमजुङको भवन निर्माणपछि प्रयोगमै नआई जीर्ण बन्दै गएको छ।
Whatsapp
लमजुङमा ३१ औँ त्रिवेणी कप सुरु
खेल
Clock १२ पौष २०८० | १ मिनेट पाठ
लमजुङमा ३१ औँ त्रिवेणी कप सुरु
गण्डकी प्रदेश अन्तर्गत पहाडी जिल्ला लमजुङमा आजदेखि ३१ औँ राष्ट्रव्यापी फुबटल खुल्ला त्रिवेणी कप सुरु भएको छ।
Whatsapp
मुगुमा चिसो बढेपछि एक महिना विद्यालय बन्द
समाज
Clock १२ पौष २०८० | १ मिनेट पाठ
मुगुमा चिसो बढेपछि एक महिना विद्यालय बन्द
कार्मारोङ गाउँपालिकाले उपल्लो करानका विद्यालयमा एक महिना जाडो बिदा दिने निर्णय गरेको छ।
Whatsapp
आगोले जलेर चार महिने शिशुको मृत्यु
समाज
Clock १२ पौष २०८० | १ मिनेट पाठ
आगोले जलेर चार महिने शिशुको मृत्यु
दार्चुलामा आगोले जलेर चार महिनाको शिशुको मृत्यु भएको छ। नौगाड गाउँपालिका–३ होपरीगाडमा बुधबार राति जलेर शिशुको ज्यान गएको हो।
Whatsapp
बाँकेको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला
समाज
Clock १२ पौष २०८० | १ मिनेट पाठ
बाँकेको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला
मध्यवर्ती क्षेत्रमा पर्ने राप्ति सोनारी गाउँपालिका–२ स्थित खैरिखोला सुरक्षा पोष्ट नजिकै आज उक्त सकेट बम फेला परेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस