रासस रासस
काठमाडौंमा पानी ल्याउन खानेपानी मन्त्री मेलम्चीमा
समाज
Clock १६ मंसिर २०८० | २ मिनेट पाठ
काठमाडौंमा पानी ल्याउन खानेपानी मन्त्री मेलम्चीमा
खानेपानीमन्त्री महिन्द्रराय यादव खानेपानी आयोजना निरीक्षणका लागि मेलम्ची पुगेका छन्।बाढीका कारण क्षति पुगेको मेलम्ची आयोजनाको मुहानलगायत क्षेत्रमा अनुगमनका लागि उनी त्यहाँ पुगेका हुन्।
Whatsapp
कोप–२८ लाई नेपालले अवसरका रुपमा प्रयोग गर्ने प्रधानमन्त्री दाहालको भनाइ
राजनीति
Clock १५ मंसिर २०८० | ३ मिनेट पाठ
कोप–२८ लाई नेपालले अवसरका रुपमा प्रयोग गर्ने प्रधानमन्त्री दाहालको भनाइ
प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनलाई नेपालले अवसरको रुपमा प्रयोग गर्ने बताएका छन।
Whatsapp
सहस्राब्दी पदमार्गमा विदेशी पदयात्री बढ्दै
समाज
Clock १५ मंसिर २०८० | ४ मिनेट पाठ
सहस्राब्दी पदमार्गमा विदेशी पदयात्री बढ्दै
तनहुँको दुलेगौंडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीको नेपालकै एक मात्र मध्यपहाडी क्षेत्रको सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)मा विदेशी पदयात्री बढ्न थालेका छन्।
Whatsapp
शिक्षा नै सर्वाङ्गीण विकासको मूल आधार हो: मन्त्री बस्नेत
राजनीति
Clock १४ मंसिर २०८० | २ मिनेट पाठ
शिक्षा नै सर्वाङ्गीण विकासको मूल आधार हो: मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शिक्षा नै सर्वाङ्गीण विकासको मूल आधार भएको बताएका छन्।
Whatsapp
सुन्तलाले मूल्य पाउन थालेपछि कृषकहरू दङ्ग
अर्थ
Clock १४ मंसिर २०८० | २ मिनेट पाठ
सुन्तलाले मूल्य पाउन थालेपछि कृषकहरू दङ्ग
चितवनको पहाडी क्षेत्र इच्छाकामना गाउँपालिकामा उत्पादन भएको सुन्तलाले आकर्षक मूल्य पाउन थालेको छ। उचित मूल्य पाउन थालेपछि किसान उत्साहित भएका छन्।
Whatsapp
तनहुँको घाँसीकुवामा बस दुर्घटना, ३६ जना घाइते
समाज
Clock १३ मंसिर २०८० | १ मिनेट पाठ
तनहुँको घाँसीकुवामा बस दुर्घटना, ३६ जना घाइते
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसी कुवामा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन्।
Whatsapp
जनकपुरमा सीताराम विवाह महोत्सवको तयारी
समाज
Clock ११ मंसिर २०८० | २ मिनेट पाठ
जनकपुरमा सीताराम विवाह महोत्सवको तयारी
यही मङ्सिर २६ गतेदेखि पुस २ गतेसम्म जनकपुरधाममा हुने सीताराम विवाह महोत्सवको तयारी सन्दर्भमा आज जानकी मन्दिरमा सर्वपक्षीय बैठक सम्पन्न भएको छ।
Whatsapp
सुदूरका मौलिक गीतमा जमेकी ‘रोजी’
कला/साहित्य
Clock ११ मंसिर २०८० | २ मिनेट पाठ
सुदूरका मौलिक गीतमा जमेकी ‘रोजी’
बाल्यकालदेखि नै नृत्यमा औधी चाहना राख्ने अछाम साफेँबगरकी रोजी कुँवर यतिबेला सुदूरपश्चिमका मौलिक गीत, देउडामा अभिनयका साथै यहाँ हुने साङ्गीतिक महोत्सवका स्टेज कार्यक्रममा व्यस्त छिन्।

लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस