रासस रासस
कार्यप्रगति सन्तोषजनक नभएपछि प्राधिकरणले दियो ठेक्का तोड्ने चेतावनी
अर्थ
Clock १४ जेष्ठ २०८० | १ मिनेट पाठ
कार्यप्रगति सन्तोषजनक नभएपछि प्राधिकरणले दियो ठेक्का तोड्ने चेतावनी
नेपाल विद्युत् प्राधिकरणले कार्यप्रगति सनतोषजनक नभएको भन्दै एक ठेकेदार कम्पनीलाई ठेक्का रद्द गर्ने चेतावनी दिएको छ।
Whatsapp
राजनीति र कला जोडिएका हुन्छन् :कुलपति हार्तम्छाली
अन्तर्वार्ता
Clock १३ जेष्ठ २०८० | ७ मिनेट पाठ
राजनीति र कला जोडिएका हुन्छन् :कुलपति हार्तम्छाली
आउने सोमबार जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा भएको दिन। देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै छ। सोही दिवसको सन्दर्भ पारेर नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा)ले ललितकला क्षेत्रकै महोत...
Whatsapp
नागढुङ्गा सुरुङमार्गबाट कहिले गुड्छन् गाडी ?
अर्थ
Clock १२ जेष्ठ २०८० | ४ मिनेट पाठ
नागढुङ्गा सुरुङमार्गबाट कहिले गुड्छन् गाडी ?
मुख्य टनेल खन्ने काम धेरै गाह्रो भएकाले मुख्य टनेल खन्ने काम सकिएपछि धेरै काम सकिने बताइएको छ। टनेल खन्ने काम मात्रै चाहिँ ८३ प्रतिशत सकिएको नागढुङ्गा सडक आयोजनाले जनाएको छ।
Whatsapp
भोटो जात्राले चिडियाखानामा एकै दिन १२ हजार अवलोकनकर्ता
समाज
Clock ११ जेष्ठ २०८० | २ मिनेट पाठ
भोटो जात्राले चिडियाखानामा एकै दिन १२ हजार अवलोकनकर्ता
रातो मछिन्द्रनाथको भोटो देखाउने दिन आज मात्रै ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा १२ हजार अवलोकनकर्ता आएका छन्।
Whatsapp
जताततै पहिरो, ज्यान जोगाउन गाउँलेहरु जङ्गलतर्फ
समाज
Clock ११ जेष्ठ २०८० | ४ मिनेट पाठ
जताततै पहिरो, ज्यान जोगाउन गाउँलेहरु जङ्गलतर्फ
जताततै पहिरो। पहिरोका बीचमा माटो, ढुङ्गा र काठले बनेका घर। जब बर्खा सुरु हुन्छ। यी घर रित्तिन थाल्छन्। हिउँदमा घरमा मान्छे बस्ने भए पनि बर्खामा पहिरोका डरले घर छाड्ने क्रम बढ्छ।
Whatsapp
हिउँ, पहिरो पन्छाएर सिमकोट–हिल्सा सडक पुनः सञ्चालनमा
समाज
Clock ११ जेष्ठ २०८० | १ मिनेट पाठ
हिउँ, पहिरो पन्छाएर सिमकोट–हिल्सा सडक पुनः सञ्चालनमा
पाँच महिनादेखि अवरुद्ध भएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ मा पर्ने नारा लेख सडकखण्ड सञ्चालनमा आएको छ।
Whatsapp
सगरमाथा खुट्टाले होइन आत्मबलले चढेँ :कीर्तिमानी आरोही हरिबहादुर
समाज
Clock १० जेष्ठ २०८० | ५ मिनेट पाठ
सगरमाथा खुट्टाले होइन आत्मबलले चढेँ :कीर्तिमानी आरोही हरिबहादुर
सगरमाथा आरोहणसँगै मैले नयाँ कीर्तिमान कायम गरेको छु । झट्ट हेर्दा म एक्लैले सगरमाथा चढेकोजस्तो देखिन्छ । तर यथार्थमा मलाई सगरमाथा चढ्न धेरै मनकारीहरुको साथ र सहयोग छ ।

असार पहिलो साताबाट सिड्नीमा उडान गर्ने नेपाल एयरलाइन्सको तयारी
अर्थ
Clock १० जेष्ठ २०८० | १ मिनेट पाठ
असार पहिलो साताबाट सिड्नीमा उडान गर्ने नेपाल एयरलाइन्सको तयारी
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको समय (स्लट) पाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस