रासस रासस
रुरुक्षेत्रमा दाजुभाइको ५२ रोपनीमा गोलभेँडा खेती
अर्थ
Clock १३ फागुन २०७९ | १ मिनेट पाठ
रुरुक्षेत्रमा दाजुभाइको ५२ रोपनीमा गोलभेँडा खेती
दुई दाजुभाइसँगै घरपरिवारका सबै मिलेर व्यवसायिक कृषिमा लागेका छन्। उनीहरुले अहिले दाजुभाइ कृषि तथा पशुपन्छी फार्म दर्ता गरेर गोलभेँडा खेती गरिरहेका छन्।
Whatsapp
बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालन प्रक्रिया अन्योलमा
समाज
Clock १३ फागुन २०७९ | ४ मिनेट पाठ
बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालन प्रक्रिया अन्योलमा
सम्मेलन केन्द्रको उद्घाटन भएको छ महिना बितिसक्दा पनि सञ्चालनसम्बन्धी आवश्यक कानुन नबन्दा अझै सञ्चालनमा आउन नसकेको हो।
Whatsapp
फागुन १८ गतेदेखि पृथ्वी राजमार्ग बन्द गरी भीर काट्ने
समाज
Clock १२ फागुन २०७९ | ३ मिनेट पाठ
फागुन १८ गतेदेखि पृथ्वी राजमार्ग बन्द गरी भीर काट्ने
मनसुन लागेपछि भीर कटान तथा सडक विस्तारमा समस्या हुनसक्ने सम्भाव्यतालाई मध्यनजर गरी राति यातायात बन्द गरी कार्य गरिने भएको हो।
Whatsapp
एमालेले बोलायो सचिवालय बैठक
राजनीति
Clock १२ फागुन २०७९ | १ मिनेट पाठ
एमालेले बोलायो सचिवालय बैठक
नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ। पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचन र पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’बारे छलफल गर्न बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधि...
Whatsapp
चिकित्सक अभावले धवलागिरि अस्पतालको सेवा प्रभावित
स्वास्थ्य
Clock १२ फागुन २०७९ | २ मिनेट पाठ
चिकित्सक अभावले धवलागिरि अस्पतालको सेवा प्रभावित
एक मेडिकल सुपरिटेण्डेन्टसहित १६ विशेषज्ञ र छ मेडिकल अधिकृतको दरबन्दी रहेको उक्त अस्पतालमा निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. अमित ढुङ्गाना र डा. अभिशेष वाग्ले मात्रै कार्यरत छन्।
Whatsapp
रात्रिकालीन उडान: पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण
अर्थ
Clock ११ फागुन २०७९ | २ मिनेट पाठ
रात्रिकालीन उडान: पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडानको तयारी गरिएसँगै यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन्।
Whatsapp
रित्ता घर रुँगेर बसेको आर्थर डाँडाखर्क गाउँ
समाज
Clock ११ फागुन २०७९ | ३ मिनेट पाठ
रित्ता घर रुँगेर बसेको आर्थर डाँडाखर्क गाउँ
सदरमुकाम कुश्मादेखि बसमा कच्ची सडक हुँदै डेढ घण्टाको दूरीमा पुग्न सकिने सुन्दर र रमणीय गुरुङ गाउँ छ आर्थर डाँडाखर्क। गाउँमा बिजुली, घरघरमा खानेपानीको धारो, अङ्ग्रेजी माध्यमको पठनपाठन, स्तरोन्नति पर्खद...
Whatsapp
जोमसोममा दुर्घटनाग्रस्त जहाजमा चालक दलको त्रुटि भेटियो
समाज
Clock ११ फागुन २०७९ | २ मिनेट पाठ
जोमसोममा दुर्घटनाग्रस्त जहाजमा चालक दलको त्रुटि भेटियो
आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती समक्ष पेश गरेको अन्तिम प्रतिवेदनमा यस्तो त्रुटि देखिएको हो।
Whatsapp
कलंकी-बसुन्धारा सडकमा सहायक मार्ग निर्माण अघि बढाइँदै
अर्थ
Clock ०८ फागुन २०७९ | ३ मिनेट पाठ
कलंकी-बसुन्धारा सडकमा सहायक मार्ग निर्माण अघि बढाइँदै
सडक बनाउन चीन सरकारसँग सम्झौता भइसके पनि निर्माणस्थल पूरै खाली नभएकाले मुख्य ठाउँमा काम थालिसकेको छैन।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस