रासस रासस
जनशक्ति अभावले महाकाली अस्पतालको सेवा प्रभावित
स्वास्थ्य
Clock १६ पौष २०७९ | २ मिनेट पाठ
जनशक्ति अभावले महाकाली अस्पतालको सेवा प्रभावित
कोरोना सङ्क्रमणका बेला राखिएका छ कर्मचारीको करार सम्झौता सकिएपछि सुदूरपश्चिम प्रदेश सरकारले करार सेवा थप नगर्दा अस्पतालको सेवा प्रभावित बनेको महाकाली प्रादेशीक अस्पताल व्यवस्थापन समितिले जनाएको छ।
Whatsapp
पुस १६: राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
समाज
Clock १६ पौष २०७९ | २ मिनेट पाठ
पुस १६: राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
भारत निर्वासनमा रहँदा कोइरालालगायतका नेताले राष्ट्रियता एकता तथा मेलमिलापको नीति लिई आजभन्दा ४६ वर्ष अघि आजकै दिन स्वदेश फर्किएका थिए।
Whatsapp
पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिँदै
अर्थ
Clock १५ पौष २०७९ | ४ मिनेट पाठ
पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले भव्य समारोहकाबीच विमानस्थलको उद्घाटन गर्नेछन्।
Whatsapp
प्रदेशको विविधितालाई सम्पत्तिको रूपमा ग्रहण गरेका छौँ: मुख्यमन्त्री केसी
राजनीति
Clock १५ पौष २०७९ | १ मिनेट पाठ
प्रदेशको विविधितालाई सम्पत्तिको रूपमा ग्रहण गरेका छौँ: मुख्यमन्त्री केसी
रुङ समुदायको महान् पर्व तमु ल्होसार, २०७९ का अवसरमा आज शुभकामना सन्देश दिँदै उनले प्रदेशका गुरुङ समुदायको भाषा, धर्म, संस्कृतिको विकास र समृद्धिका लागि प्रदेश सरकारले पहल गर्दै आएको र आगामी दिनमा समेत...
Whatsapp
स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु: डा. तोसिमा कार्की
अन्तर्वार्ता
Clock १४ पौष २०७९ | ११ मिनेट पाठ
स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु: डा. तोसिमा कार्की
डा. कार्की मुलुकका परम्परागत राजनीतिक दलको नेतृत्वले मुलुकलाई सही गन्तव्यमा लैजान नसकेको पनि टिप्प्णी गर्छिन्। यस्तो अवस्था भएपछि आफू नै राजनीतिमा आएको उनी बताउँछिन्।
Whatsapp
काभ्रेलाञ्चोकमा रेबिज सङ्क्रमण नियन्त्रणमा
स्वास्थ्य
Clock १३ पौष २०७९ | २ मिनेट पाठ
काभ्रेलाञ्चोकमा रेबिज सङ्क्रमण नियन्त्रणमा
जिल्ला स्वास्थ्य कार्यालय र भेटेरेनरी अस्पताल तथा पुश सेवा विज्ञ केन्द्रले हप्तौँदेखिको निगरानी तथा रेबिजविरुद्धको खोप लगाएपछि नियन्त्रणमा आएको हो।
Whatsapp
पेट चिरेर भैँसी सुत्केरी गराउँदा...
समाज
Clock १२ पौष २०७९ | २ मिनेट पाठ
पेट चिरेर भैँसी सुत्केरी गराउँदा...
नुवाकोटको बेलकोटगढी नगरपालिका–१ आरुखर्कका किसान रामप्रसाद ढकालको ब्याउन नसकेको भैँसीको सोमबार शल्यक्रिया (सिजरिन प्रविधि) गरेर सुत्केरी गराइएको छ।
Whatsapp
मधेस प्रदेशका एक सय ५० महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा
समाज
Clock १२ पौष २०७९ | १ मिनेट पाठ
मधेस प्रदेशका एक सय ५० महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा
गत २०७९ असारमा बीमा भएका सबै महिला पत्रकारले २०७९ साउन १ गतेदेखि बिमा सुविधा लिन पाउने आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले जानकारी दिए।
Whatsapp
पर्वतमा बाँदर आतङ्क: किसानलाई हिउँदे बालीनाली जोगाउनै हम्मे
समाज
Clock १२ पौष २०७९ | ३ मिनेट पाठ
पर्वतमा बाँदर आतङ्क: किसानलाई हिउँदे बालीनाली जोगाउनै हम्मे
जिल्लाको कुश्मा नगरपालिका–९ का पुनाखर पराजुलीले विगत वर्षसम्म १८ रोपनी खेतमा गहुँखेती गर्दै आए पनि अहिले बाँझै रहेको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस