पूर्वपश्चिम राजमार्ग दायाँबायाँ महोत्तरीका वन क्षेत्रमा हाल चितवनका किसान माहुरी चराउन व्यस्त छन्। वसन्त ऋतुका बेला वन क्षेत्रका ‘इक्युलिप्टिस’ (मसला) का रूखमा ढकमक्क फूल खिलेको बेला पारेर चितवनका किस...
पृथ्वी राजमार्गको नागढुङ्गा-मलेखु सडक स्तरोन्नतिका क्रममा घोप्टे भिरको भित्तो काट्ने काम सम्पन्न भएको छ। छ दिन रातको समयमा सडक आवागमन बन्द गरेर भित्तो काट्ने काम गरिएको हो।
भौतिक पूर्वाधार विकास कार्यालयले सम्झौता गरेको दुई महिना बितिसक्दा पनि निर्माणको काम सुरु नगर्ने १९ निर्माण कम्पनीलाई लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ।
सुविधा, अवसर र रोजगारीका लागि गाउँबाट सहर र सहरबाट विदेश पलायन हुने क्रम चलिरहेका समयमा म्याग्दीको विकट र दुर्गम क्षेत्रका रूपमा चिनने मल्कवाङका हिमबहादुर भेडाबाख्रा पालेर जङ्गल पसे।