रासस रासस
धादिङमा दैनिक डेंगीकाे बिरामी अस्पताल भर्ना
स्वास्थ्य
Clock २४ भदौ २०७९ | १ मिनेट पाठ
धादिङमा दैनिक डेंगीकाे बिरामी अस्पताल भर्ना
जिल्ला अस्पताल धादिङमा दैनिक डेंगीका बिरामी उपचारका लागि भर्ना हुन थालेका छन् । एक सातादेखि अस्पतालमा दैनिक २० जनाको हाराहारीमा डेंगीका बिरामी उपचार गर्न आउने गरेका छन्।
Whatsapp
झापाको कनकाईमा ‘मास लाइट’ जडान
समाज
Clock २४ भदौ २०७९ | १ मिनेट पाठ
झापाको कनकाईमा ‘मास लाइट’ जडान
झापाको कनकाईमा ‘मास लाइट’ जडान धमाधम भइरहेको छ । नेपाल विद्युत् प्राधिकरण र कनकाई नगरपालिकाको सहकार्यमा मास लाइट जडान गर्न लागिएको हो ।
Whatsapp
अन्तर्राष्ट्रिय साक्षरता दिवसः १६ जिल्ला साक्षर घोषणा हुन बाँकी
समाज
Clock २३ भदौ २०७९ | ४ मिनेट पाठ
अन्तर्राष्ट्रिय साक्षरता दिवसः १६ जिल्ला साक्षर घोषणा हुन बाँकी
हालसम्म ६१ जिल्ला साक्षर घोषणा भइसकेको छ भने मधेस प्रदेशका सबै जिल्ला (सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा), लुम्बिनी प्रदेशको कपिलवस्तु, कर्णाली प्रदेशको मुगु, जुम्ला, हुम्ला...
Whatsapp
बस्ती नै बग्ने गरी पहिरो
समाज
Clock २३ भदौ २०७९ | २ मिनेट पाठ
बस्ती नै बग्ने गरी पहिरो
'घर कटेरो भत्केपछि सबै छाडेर हिँड्नुपरेको छ', स्थानीय ढालनाथ शर्माले भने, 'छिमेकीका घरपनि चिरा परेका छन्, जुनसुकै बेला खस्छन्।'
Whatsapp
बाख्रा अनुसन्धान केन्द्र: बोयर जातको बोकाको माग उच्च
समाज
Clock २३ भदौ २०७९ | ३ मिनेट पाठ
बाख्रा अनुसन्धान केन्द्र: बोयर जातको बोकाको माग उच्च
तनहुँको बन्दीपुर गाउँपालिकास्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले लक्ष्यभन्दा बढी पाठापाठी उत्पादन गरेको छ।
Whatsapp
अन्तर्राष्ट्रिय साक्षरता दिवस आज मनाइँदै
समाज
Clock २३ भदौ २०७९ | १ मिनेट पाठ
अन्तर्राष्ट्रिय साक्षरता दिवस आज मनाइँदै
‘साक्षरता सिकाइ क्षेत्रमा रुपान्तरण’ भन्ने आदर्श वाक्यका साथ आज नेपालमा पनि ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ।
Whatsapp
नरेशको कृषि मोह:  विदेश त्यागेर खेतीपातीमा
समाज
Clock २३ भदौ २०७९ | ३ मिनेट पाठ
नरेशको कृषि मोह: विदेश त्यागेर खेतीपातीमा
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ का ३० वर्षीय नरेश खड्का पाँच वर्षअघि विदेश जान काठमाडौँ लागे।
Whatsapp
चेपाङले मनाए ‘न्वागी’
समाज
Clock २३ भदौ २०७९ | २ मिनेट पाठ
चेपाङले मनाए ‘न्वागी’
चितवनका चेपाङ समुदायले बुधबार ‘न्वागी’ पर्व मनाएका छन्। हरेक वर्ष भदौ महिनामा चेपाङ समुदायले यो पर्व मनाउँदै आएका छन्।
Whatsapp
असोज १ देखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुला हुने
समाज
Clock २२ भदौ २०७९ | २ मिनेट पाठ
असोज १ देखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुला हुने
यातायात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डेको अध्यक्षतामा आज बसेको बैठकले आगामी असोज १ गते शनिबारदेखि चाडपर्वलाई लक्षित गरी अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस