रासस रासस
चुरोटभन्दा हुक्का हानिकारकः एउटा हुक्का बराबर सय चुरोट
स्वास्थ्य
Clock २९ पौष २०८२ | ६ मिनेट पाठ
चुरोटभन्दा हुक्का हानिकारकः एउटा हुक्का बराबर सय चुरोट
सुर्तीजन्य पदार्थलाई पानी हुँदै धुवाँ बनाएर तानिने हुक्का भविष्यमा क्यान्सरजस्तो घातक रोगको सुरुआती चरण बन्न सक्दछ ।
Whatsapp
चितवनबाट भागेका ११६ कैदी अझै फर्किएनन्
समाज
Clock २९ पौष २०८२ | १ मिनेट पाठ
चितवनबाट भागेका ११६ कैदी अझै फर्किएनन्
जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै फर्किएका छैनन्। तीमध्ये ११ जना भारतीय नागरिक रहेका छन्।
Whatsapp
सिन्धुलीमा एक महिलाको हत्या, दुई जना पक्राउ
अपराध
Clock २८ पौष २०८२ | १ मिनेट पाठ
सिन्धुलीमा एक महिलाको हत्या, दुई जना पक्राउ
जिल्लाको तिनपाटन गाउँपालिका–३ कोल्वोटेकी ५३ वर्षीया टङ्कमाया बुढाथोकीको हत्यामा संलग्न रहेको अभियोगमा दुई जनालाई पक्राउ गरिएको छ।
Whatsapp
विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह आज प्रक्षेपण हुँदै
प्रविधि
Clock २८ पौष २०८२ | १ मिनेट पाठ
विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह आज प्रक्षेपण हुँदै
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’ नामक उपग्रह प्रक्षेपणको तयारी पूरा गरेको छ।
Whatsapp
मुस्ताङमा चिसो बढेसँगै पर्यटक आगमन घट्यो
अर्थ
Clock २७ पौष २०८२ | ४ मिनेट पाठ
मुस्ताङमा चिसो बढेसँगै पर्यटक आगमन घट्यो
हिउँदयामको अत्यधिक चिसो बढेसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा पर्यटकीय रौनक घट्दै जान थालेको छ।
Whatsapp
सशस्त्रका प्रवक्ता भन्छन् : निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क हुनोस्
अन्तर्वार्ता
Clock २६ पौष २०८२ | ५ मिनेट पाठ
सशस्त्रका प्रवक्ता भन्छन् : निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क...
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन क्षेत्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरिएको छ।
Whatsapp
चिसोले कठ्याङ्ग्रिएर मर्न थाले मौरी
समाज
Clock २६ पौष २०८२ | ३ मिनेट पाठ
चिसोले कठ्याङ्ग्रिएर मर्न थाले मौरी
मह उत्पादनका लागि पालिएका मौरी चिसोका कारण मर्न थालेका छन्। तराईमा चलेको शीतलहरका कारण बाँकेका किसानले पालेका मौरी मर्न थालेका हुन्।
Whatsapp
माघीको मौलिकता: वनको पातदेखि मनको मिलनसम्म
धर्म/संस्कृति
Clock २६ पौष २०८२ | २ मिनेट पाठ
माघीको मौलिकता: वनको पातदेखि मनको मिलनसम्म
थारु समुदायको नयाँ वर्ष तथा सबैभन्दा ठूलो सांस्कृतिक पर्व माघी नजिकिँदै गर्दा कञ्चनपुरका बस्तीहरूमा चहलपहल निकै बढेको छ।
Whatsapp
कोदो फल्ने बारीमा ‘सुन’ जस्तै सुन्तला: एकै वडाबाट १० करोडको बिक्री
समाज
Clock २६ पौष २०८२ | २ मिनेट पाठ
कोदो फल्ने बारीमा ‘सुन’ जस्तै सुन्तला: एकै वडाबाट १० करोडको बिक्री
स्याङ्जाको भीरकोट ७ बाट यस वर्षमात्रै १० करोड बढीको सुन्तला बिक्री भएको छ। वडाका विभिन्न टोलमा रहेका सुन्तला बगैँचाबाट गाउँमा १० करोड बढी भित्रिएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस