रासस रासस
विस्फोटक पदार्थसहित चन्दका छ नेताकार्यकर्ता पक्राउ
समाज
Clock ०८ मंसिर २०७७ | १ मिनेट पाठ
विस्फोटक पदार्थसहित चन्दका छ नेताकार्यकर्ता पक्राउ
विस्फोटक पदार्थसहित नेत्रविक्रम चन्द समूहका ६ नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
इराकमा आइएसद्वारा सात प्रहरीको हत्या
अन्तर्राष्ट्रिय
Clock ०७ मंसिर २०७७ | १ मिनेट पाठ
इराकमा आइएसद्वारा सात प्रहरीको हत्या
इराकको सलाहुद्दिन प्रान्तमा शनिबार भएको एक हिंसात्मक आक्रमणमा परेर सात जना सुरक्षाकर्मी मारिएका बताइएको छ।
Whatsapp
दिल्लीमा मात्रै एकैदिनमा कोरोना भाइरसबाट ११८ जनाको मृत्यु
अन्तर्राष्ट्रिय
Clock ०६ मंसिर २०७७ | १ मिनेट पाठ
दिल्लीमा मात्रै एकैदिनमा कोरोना भाइरसबाट ११८ जनाको मृत्यु
भारतको केन्द्रीय राजधानी रहेको दिल्लीमा मात्रै कोरोना भाइरसबाट एकैदिनमा कम्तीमा ११८ जनाको मृत्यु भएको छ।
Whatsapp
भारतमा सङ्क्रमितको संख्या ९० लाख नाघ्यो
अन्तर्राष्ट्रिय
Clock ०५ मंसिर २०७७ | १ मिनेट पाठ
भारतमा सङ्क्रमितको संख्या ९० लाख नाघ्यो
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या ९० लाख नाघेको छ।
Whatsapp
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित बाइडेन ७८ वर्षमा प्रवेश, सबैभन्दा जेष्ठ राष्ट्रपति बन्दै
अन्तर्राष्ट्रिय
Clock ०५ मंसिर २०७७ | २ मिनेट पाठ
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित बाइडेन ७८ वर्षमा प्रवेश, सबैभन्दा जेष्ठ राष्ट्र...
अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको शुक्रबार जन्मोत्सव परेको छ। उनी शुक्रबारदेखि ७८ वर्षमा प्रवेश गरेका हुन्। उनले सपथ ग्रहण गर्दा अमेरिकाको इतिहासमा अहिलेसम्मकै सबैभन्दा जेष्ठ राष्ट्रपति हुने...
Whatsapp
जो बाइडेन जोर्जियामा फेरि विजयी
अन्तर्राष्ट्रिय
Clock ०५ मंसिर २०७७ | १ मिनेट पाठ
जो बाइडेन जोर्जियामा फेरि विजयी
चुनावी मतगणनालाई थप विश्वसनीय बनाउने भन्दै अमेरिकाको जोर्जिया राज्यमा दोहोर्‍याएर गरिएको मतगणनामा फेरि पनि राष्ट्रपतिमा डेमोक्रेट पार्टीका उम्मेदवार जो बाइडेन विजयी भएका छन्।
Whatsapp
वडाध्यक्ष मृत अवस्थामा फेला
समाज
Clock ०५ मंसिर २०७७ | १ मिनेट पाठ
वडाध्यक्ष मृत अवस्थामा फेला
कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–५ का वडाध्यक्ष कृष्णबहादुर रोकाया आज बिहान मृत अवस्थामा फेला परेका छन्। ५७ वर्षीय वडाध्यक्ष रोकायालाई घरबाट करीब एक किलोमिटर टाढा आत्महत्या गरेका अवस्थामा भेटिएको छ।
Whatsapp
चार वर्षीया बालिका मृत अवस्थामा फेला
समाज
Clock ०४ मंसिर २०७७ | १ मिनेट पाठ
चार वर्षीया बालिका मृत अवस्थामा फेला
घाइते एवं अचेत अवस्थामा फेला परेकी मकवानपुर, वाग्मती गाउँपालिकाकी चार वर्षीया बालिकाको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।
Whatsapp
प्रमद्वारा म्यान्मा र बहराइनका सरकार प्रमुखलाई बधाई
राजनीति
Clock ०४ मंसिर २०७७ | १ मिनेट पाठ
प्रमद्वारा म्यान्मा र बहराइनका सरकार प्रमुखलाई बधाई
प्रधानमन्त्री केपी शर्मा ओलीले म्यान्मा र बहराइनका सरकार प्रमुखमा बधाई ज्ञापन गरेका छन्। प्रधानमन्त्री ओलीले गणतन्त्र म्यान्मा सङ्घका सल्लाहकार आङ सान सुची र बहराइन अधिराज्यका अधिराजकुमार सलमान बिन हम...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस