रासस रासस
क्यालिफोर्नियाको आगलागी झन् फैलिदै
अन्तर्राष्ट्रिय
Clock २४ भदौ २०७७ | १ मिनेट पाठ
क्यालिफोर्नियाको आगलागी झन् फैलिदै
अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जल्स शहरनजिकैको जंगलबाट शुरु भएको यस वर्षको आगलागी निकै ठूलो क्षेत्रसम्म नै फैलिएको पछिल्लो समाचारमा जनाइएको छ।
Whatsapp
बलात्कार घटनामा लापरवाही गरेको भन्दै प्रहरी जवान नियन्त्रणमा
समाज
Clock २४ भदौ २०७७ | १ मिनेट पाठ
बलात्कार घटनामा लापरवाही गरेको भन्दै प्रहरी जवान नियन्त्रणमा
कञ्चनपुरको इलाका प्रहरी कार्यालय बेल्डाँडीमा कार्यरत प्रहरी जवान रोहित रोकायालाई बलात्कार घटनामा लापरवाही गरेको भन्दै नियन्त्रणमा लिइएको छ।
Whatsapp
बजारमा भारतीय केराः नेपाली उत्पादन बोटमै कुहिँदै
अर्थ
Clock २४ भदौ २०७७ | ४ मिनेट पाठ
बजारमा भारतीय केराः नेपाली उत्पादन बोटमै कुहिँदै
“हाम्रो केराले बजार पाउन भारतबाट आयात हुने केरा रोक्नुपर्छ या त नेपालको केरा सकिएपछि मात्र आयात गर्ने व्यवस्था गर्नुपर्छ, एक त समयमा मल नपाएर हामी कृषक प्रताडित छौँ, भारतमा मल सस्तो पर्ने तर हामी कहाँ...
Whatsapp
करारका एक चिकित्सकको भरमा मनाङ अस्पताल
स्वास्थ्य
Clock २४ भदौ २०७७ | १ मिनेट पाठ
करारका एक चिकित्सकको भरमा मनाङ अस्पताल
हिमालपारिको जिल्ला मनाङमा करारका एक चिकित्सकको भरमा स्वास्थ्य सेवा प्रवाह हुँदै आएको छ। जिल्ला अस्पताल मनाङमा जनशक्ति अभावले सेवा प्रवाहमा समस्या भएको छ।
Whatsapp
पोखरामा कोरोना संक्रमित महिलाको मृत्यु
समाज
Clock २३ भदौ २०७७ | १ मिनेट पाठ
पोखरामा कोरोना संक्रमित महिलाको मृत्यु
कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण आज पोखरामा एक महिलाको मृत्यु भएको छ। पोखरा महानगरपालिका वडा नं १० की ७३ वर्षीया महिलाको कोरोना भाइरसको सङ्क्रमण भई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उ...
Whatsapp
स्वाब संकलन गर्न हिँडेका स्वास्थ्यकर्मीमाथि कुटपिट
समाज
Clock २३ भदौ २०७७ | २ मिनेट पाठ
स्वाब संकलन गर्न हिँडेका स्वास्थ्यकर्मीमाथि कुटपिट
स्वाब संकलन गर्न हिँडेका बैतडीका एक स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ। सिगास गाउँपालिकाको बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अहेब भूपेन्द्र बोहरामाथि सोमबार बेलुका कुटपिट भएको हो।
Whatsapp
बाल यौन दुरुपयोग मुद्दाका दोषी पक्राउ
समाज
Clock २१ भदौ २०७७ | २ मिनेट पाठ
बाल यौन दुरुपयोग मुद्दाका दोषी पक्राउ
बाल यौन दुरुपयोग मुद्दाका दोषी पक्राउ परेका छन्। पक्राउ पर्नेमा तनहुँको आँबुखैरेनी गाउँपालिका–३ चिसापानी बस्ने ३४ वर्षीय जयकृष्ण श्रेष्ठ छन्।
Whatsapp
एकै गाउँका चार बालबालिका सम्पर्कविहीन
समाज
Clock २१ भदौ २०७७ | १ मिनेट पाठ
एकै गाउँका चार बालबालिका सम्पर्कविहीन
माप्य दुधकोशी गाउँपालिका वडा नम्बर २ बासाका चार बालबालिका सम्पर्कविहीन भएका छन्। परिवारका अनुसार शनिबार साँझ ५ बजेदेखि उनीहरु सम्पर्कविहीन भएका छन्।
Whatsapp
वीर अस्पताल अब कोभिड अस्पताल
स्वास्थ्य
Clock २१ भदौ २०७७ | १ मिनेट पाठ
वीर अस्पताल अब कोभिड अस्पताल
सरकारले वीर अस्पताललाई कोरोना भाइरस (कोभिड–१९) अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस