रासस रासस
टाउको काटिएको अवस्थामा युवकको शव फेला
समाज
Clock १७ भदौ २०७७ | १ मिनेट पाठ
टाउको काटिएको अवस्थामा युवकको शव फेला
झापाको शिवसतासी नगरपालिकास्थित रतुवामाई बृक्षारोपण आयोजनाको जंगलभित्र बिभत्स हत्या गरिएको एक युवकको शव फेला परेको छ।
Whatsapp
कोरोनाले आमापछि छोराको मृत्यु, परिवारका संक्रमित ६ जना विचलित
समाज
Clock १७ भदौ २०७७ | १ मिनेट पाठ
कोरोनाले आमापछि छोराको मृत्यु, परिवारका संक्रमित ६ जना विचलित
कोरोना संक्रमणबाट ६२ वर्षीया आमाको मृत्यु भएको चार दिनमा ४० वर्षीय छोराको पनि मृत्यु भएपछि मध्यपुरथिमि नगरपालिका–७, नगदेश निवासी संक्रमित परिवारका अन्य ६ जना निकै विचलित भएका छन्।
Whatsapp
पाँच अन्तर्राष्ट्रिय उडानबाट फर्किए २ सय ६४ नेपाली
समाज
Clock १६ भदौ २०७७ | १ मिनेट पाठ
पाँच अन्तर्राष्ट्रिय उडानबाट फर्किए २ सय ६४ नेपाली
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी पाँच अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन्।
Whatsapp
बलात्कार आरोपमा दरगाहका फकिर पक्राउ
समाज
Clock १६ भदौ २०७७ | १ मिनेट पाठ
बलात्कार आरोपमा दरगाहका फकिर पक्राउ
डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मरशाह बाबा दरगाह सरिफ मजारका फकिर बलात्कारको अभियोगमा पक्राउ परेका छन्।
Whatsapp
भारतमा कोरोना संक्रमितको संख्या ३२ लाख नाघ्यो
अन्तर्राष्ट्रिय
Clock १० भदौ २०७७ | १ मिनेट पाठ
भारतमा कोरोना संक्रमितको संख्या ३२ लाख नाघ्यो
भारतमा एकै दिनमा ६७ हजार १५१ जना कोरोना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ३२ लाख नाघेको छ । गत २४ घण्टामा भारतमा कोरोना संक्रमणको कारण १ हजार ५९ जनाको मृत्यु भएको केन्दिय स्वास्थ्य तथा परिवार कल्...
Whatsapp
‘सम्पदा पुनर्निर्माणमा समुदायको सहभागिता प्रभावकारी’
समाज
Clock १० भदौ २०७७ | २ मिनेट पाठ
‘सम्पदा पुनर्निर्माणमा समुदायको सहभागिता प्रभावकारी’
संस्कृतिविद् एवं सम्पदा क्षेत्रका अनुसन्धाताले पाँच वर्ष अघिको भूकम्पले क्षतिग्रस्त सम्पदा पुनःनिर्माणमा समुदायको सहभागिता प्रभावकारी बन्दै गएको बताएका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना ग...
Whatsapp
पार्टीलाई संस्थागत रुपमा अगाडि बढाउने नेतृत्व आवश्यक : नेता सिंह
राजनीति
Clock १० भदौ २०७७ | २ मिनेट पाठ
पार्टीलाई संस्थागत रुपमा अगाडि बढाउने नेतृत्व आवश्यक : नेता सिंह
नेपाल महिला संघका संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहको २४ औं स्मृति दिवसका अवसरमा संघको केन्द्रीय समितिले आज यहाँ आयोजना गरेको ‘वर्तमान अवस्थामा महिलाको चुनौती र नेपाली कांग्रेसको विधान’ विषयक भर्चुअल अ...
Whatsapp
जापानमा तापक्रम बढेर तातो हावा चल्दा २५ को मृत्यु १२ हजारभन्दा बढी विरामी
अन्तर्राष्ट्रिय
Clock १० भदौ २०७७ | १ मिनेट पाठ
जापानमा तापक्रम बढेर तातो हावा चल्दा २५ को मृत्यु १२ हजारभन्दा बढी विरामी
जापानमा केही दिनयतादेखि तापक्रम निकै बढेको छ । जसका कारण तातो हावा चलेको र यसमा परी हजारौं मानिस प्रभावित भएका छन् । प्राप्त समाचारमा गत हप्ताको यस्तो तापक्रमबाट २५ जनाको ज्यान गएको थियो। त्यस्तै यसब...
Whatsapp
बोक्सीको आरोप लगाउने ६ जना पक्राउ
समाज
Clock ०९ भदौ २०७७ | १ मिनेट पाठ
बोक्सीको आरोप लगाउने ६ जना पक्राउ
बोक्सीको आरोप लगाउने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका-५ हात्तिदमारकी ३० वर्षीया हरिमाया वाइवा, २३ वर्षीय शुकबहादुर वाइवा, ५० वर्षीया फूलमाया वाइवा, २६ वर्षीया रज...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस