रासस रासस
मुर्दाघर तथा शवदाहस्थल निर्माण
समाज
Clock २० साउन २०७७ | १ मिनेट पाठ
मुर्दाघर तथा शवदाहस्थल निर्माण
प्यूठान नगरपालिका–२ स्थित झिमरुक नदी किनारमा झिमरुक मुर्दाघर तथा शवदाहस्थल निर्माण गरिएको छ ।
Whatsapp
अमेरिकी कम्पनीलाई टिकटक बिक्री गर्न ६ हप्ताको समयावधि
प्रविधि
Clock २० साउन २०७७ | १ मिनेट पाठ
अमेरिकी कम्पनीलाई टिकटक बिक्री गर्न ६ हप्ताको समयावधि
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ नागरिकको स्वामित्वमा रहेको लोकप्रिय भिडियो सेयर एप्लिकेसन टिकटक अमेरिकी कम्पनीलाई बिक्री गर्न ६ हप्ताको समयावधि दिएका छन् ।
Whatsapp
चीनको युनान पुग्यो सलह
अन्तर्राष्ट्रिय
Clock २० साउन २०७७ | १ मिनेट पाठ
चीनको युनान पुग्यो सलह
चीनको दक्षिण पश्चिम युनान प्रान्तमा आइतबारसम्ममा सलहले १० हजार ३८९ हेक्टरभन्दा बढी क्षेत्रको बालीनाला सखाप पारेको स्थानीय अधिकारीहरुले बताएका छन् ।
Whatsapp
लोकमार्ग मर्ममा टालटुले काम
समाज
Clock २० साउन २०७७ | १ मिनेट पाठ
लोकमार्ग मर्ममा टालटुले काम
सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर, रौतहटको चरम लापवाहीका कारण पूर्व–पश्चिम लोकमार्गमा सवारी दुर्घटनाको सम्भावना बढ्दै जान थालेको छ ।
Whatsapp
विस्फोट गराउने दोषि ९ वर्षपछि पक्राउ
समाज
Clock २० साउन २०७७ | १ मिनेट पाठ
विस्फोट गराउने दोषि ९ वर्षपछि पक्राउ
सरकारी कार्यालयमा बम विस्फोट गराएर फरार दोषिलाई जिल्ला प्रहरी कार्यालय बाँकेले ९ वर्षपछि पक्राउ गरेको छ ।
Whatsapp
आन्तरिकतर्फ दैनिक ४८ उडान हुने
अर्थ
Clock २० साउन २०७७ | २ मिनेट पाठ
आन्तरिकतर्फ दैनिक ४८ उडान हुने
आगामी भदौ १ गतेदेखि सञ्चालन हुने आन्तरिक व्यावसायिक उडानका लागि विभिन्न एयरलाइन्सका दैनिक ४८ उडान हुने भएका छन् ।
Whatsapp
युवा दिवस साताव्यापी रुपमा मनाइने
समाज
Clock २० साउन २०७७ | २ मिनेट पाठ
युवा दिवस साताव्यापी रुपमा मनाइने
राष्ट्रिय युवा परिषदले साताव्यापी रुपमा विभिन्न कार्यक्रम गरी यस वर्ष अन्तरराष्ट्रिय युवा दिवस देशभरि नै मनाउने भएको छ ।
Whatsapp
यातायात कार्यालयले चालक अनुमतिपत्र वितरण नगर्ने
समाज
Clock २० साउन २०७७ | १ मिनेट पाठ
यातायात कार्यालयले चालक अनुमतिपत्र वितरण नगर्ने
काठमाडौँ उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले आइतबारदेखि चालक अनुमतिपत्र वितरण कार्य रोकेका छन् ।
Whatsapp
थप दुई लाखले पाए उच्च तथा मध्यमस्तरको खानेपानी
समाज
Clock १८ साउन २०७७ | १ मिनेट पाठ
थप दुई लाखले पाए उच्च तथा मध्यमस्तरको खानेपानी
आर्थिक वर्ष २०७६/७७ मा झण्डै दुई लाख जनसङ्ख्यामा उच्च तथा मध्यमस्तरको खानेपानी सेवा उपलब्ध भएको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस